काठमाडौं। विहारमा पछिल्लो २४ घण्टामा करिब चार हजार व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार विहारमा हालसम्म कोरोना संक्रमित भएकाको संख्या  ३३ हजार ९१६ पुगेको छ।

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या करिब २४ लाख पुगेको छ। छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोरोना सङ्क्रमित छन्। करिब १७ लाख सङ्क्रमणमुक्त भइसकेका छन्।

 भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ।

" /> काठमाडौं। विहारमा पछिल्लो २४ घण्टामा करिब चार हजार व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार विहारमा हालसम्म कोरोना संक्रमित भएकाको संख्या  ३३ हजार ९१६ पुगेको छ।

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या करिब २४ लाख पुगेको छ। छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोरोना सङ्क्रमित छन्। करिब १७ लाख सङ्क्रमणमुक्त भइसकेका छन्।

 भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ।

"> बिहारमा एकै दिन करिब चार हजार जनामा कोरोना सङ्क्रमण: Dekhapadhi विहारमा हालसम्म कोरोना संक्रमित भएकाको संख्या  करिब ३४ हजार छ।
  • भारतभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या करिब २४ लाख पुगेको छ।
  • भारतमा आजसम्म ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु ।
  • ">
    बिहारमा एकै दिन करिब चार हजार जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। विहारमा पछिल्लो २४ घण्टामा करिब चार हजार व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार विहारमा हालसम्म कोरोना संक्रमित भएकाको संख्या&nbsp; ३३ हजार ९१६ पुगेको छ।</p> <p style="text-align: justify;">संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।</p> <p style="text-align: justify;">मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या करिब २४ लाख पुगेको छ। छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोरोना सङ्क्रमित छन्।&nbsp;करिब १७ लाख सङ्क्रमणमुक्त भइसकेका छन्।</p> <p style="text-align: justify;">&nbsp;भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्