काठमाडौं। बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट खेल्न नेपाली टोली तीन चरणमा बंगलादेश जाने भएको छ। टिकट समस्याका कारण टोली फरक–फरक दिन बंगलादेश जान लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली २६ कात्तिकमा एकैपटक बंगलादेश जाने कार्यक्रम थियो। तर, अन्तिम समयमा आएर हिमालयन एअरलाइन्सको टिकट रद्ध भएपछि नेपाली टोली तीन चरणमा बंगलादेश जाने भएको टीम म्यानेजर प्रशान्त मल्लले जानकारी दिए।

आज ९ जनाको टोली बंगलादेश प्रस्थान गरेको छ। अब बाँकी टोली २६ र २७ कात्तिकमा बंगालदेश जानेछ।

क्यानले २४ कात्तिकमा नेपाली टोलीलाई शुभकामना दिँदै बिदाई गरेको थियो। क्यान अध्यक्ष चतुर बहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह लगायतले नेपाली टोलीलाई बिदाई गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्लले खेलाडीले अब अभिभावक पाएको र यसले खेलाडीलाई हौसला प्रदान गर्ने बताएका थिए।

इमर्जिङ टिम्स कप २८ कात्तिकदेखि ७ मंसीरसम्म बंगलादेशको राजधानी ढाका र कक्स बजारमा हुनेछ।

नेपाल रहेको समूह बी को खेल ढाकामा हुनेछ। समूह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ छन्। नेपालले पहिलो खेल २८ कात्तिकमा भारतसँग खेल्नेछ। यस्तै नेपालले ३० कात्तिकमा हङकङ र २ मंसीरमा बंगलादेशसँग खेल्नेछ।

समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमन छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

इमर्जिङ कपमा लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा क्यानले यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। यूएईमा हुने आबुधावी टी–१० लिग खेल्न जाने भएकोले निवर्तमान कप्तान पारस खड्का र युवा लेगस्पीनर सन्दीप लामिछाने नेपाली टीमसँग हुने छैनन्।

इमर्जिङ कपका लागि घोषणा गरिएको नेपाली टोलीमा रहेका कुशल भुर्तेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

यसअघि इमर्जिङ कपको लागि यूएई छनोट भएपनि उसले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो। यसअघि सन् २०१७ मा बंगलादेशमै भएको इमर्जिङ कपमा पनि नेपालले ज्ञानेन्द्र मल्लकै कप्तानीमा खेलेको थियो।

त्यसबेला टोलीमा रहेका ६ खेलाडी मात्र अहिले इमर्जिङ कप खेल्ने टोलीमा छन्। जसमा कप्तान ज्ञानेन्द्रसँगै शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र सुशन भारी छन्।

नेपाली टीम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उप–कप्तान)
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
रोहित कुमार पौडेल
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
इशान पाण्डे
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल

" /> काठमाडौं। बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट खेल्न नेपाली टोली तीन चरणमा बंगलादेश जाने भएको छ। टिकट समस्याका कारण टोली फरक–फरक दिन बंगलादेश जान लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली २६ कात्तिकमा एकैपटक बंगलादेश जाने कार्यक्रम थियो। तर, अन्तिम समयमा आएर हिमालयन एअरलाइन्सको टिकट रद्ध भएपछि नेपाली टोली तीन चरणमा बंगलादेश जाने भएको टीम म्यानेजर प्रशान्त मल्लले जानकारी दिए।

आज ९ जनाको टोली बंगलादेश प्रस्थान गरेको छ। अब बाँकी टोली २६ र २७ कात्तिकमा बंगालदेश जानेछ।

क्यानले २४ कात्तिकमा नेपाली टोलीलाई शुभकामना दिँदै बिदाई गरेको थियो। क्यान अध्यक्ष चतुर बहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह लगायतले नेपाली टोलीलाई बिदाई गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्लले खेलाडीले अब अभिभावक पाएको र यसले खेलाडीलाई हौसला प्रदान गर्ने बताएका थिए।

इमर्जिङ टिम्स कप २८ कात्तिकदेखि ७ मंसीरसम्म बंगलादेशको राजधानी ढाका र कक्स बजारमा हुनेछ।

नेपाल रहेको समूह बी को खेल ढाकामा हुनेछ। समूह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ छन्। नेपालले पहिलो खेल २८ कात्तिकमा भारतसँग खेल्नेछ। यस्तै नेपालले ३० कात्तिकमा हङकङ र २ मंसीरमा बंगलादेशसँग खेल्नेछ।

समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमन छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

इमर्जिङ कपमा लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा क्यानले यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। यूएईमा हुने आबुधावी टी–१० लिग खेल्न जाने भएकोले निवर्तमान कप्तान पारस खड्का र युवा लेगस्पीनर सन्दीप लामिछाने नेपाली टीमसँग हुने छैनन्।

इमर्जिङ कपका लागि घोषणा गरिएको नेपाली टोलीमा रहेका कुशल भुर्तेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

यसअघि इमर्जिङ कपको लागि यूएई छनोट भएपनि उसले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो। यसअघि सन् २०१७ मा बंगलादेशमै भएको इमर्जिङ कपमा पनि नेपालले ज्ञानेन्द्र मल्लकै कप्तानीमा खेलेको थियो।

त्यसबेला टोलीमा रहेका ६ खेलाडी मात्र अहिले इमर्जिङ कप खेल्ने टोलीमा छन्। जसमा कप्तान ज्ञानेन्द्रसँगै शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र सुशन भारी छन्।

नेपाली टीम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उप–कप्तान)
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
रोहित कुमार पौडेल
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
इशान पाण्डे
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल

"> इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली तीन चरणमा बंगलादेश जाँदै: Dekhapadhi
इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोली तीन चरणमा बंगलादेश जाँदै

प्रतिक्रिया दिनुहोस्