तनहुँ। वर्षाको कारण घिरिङ गाउँपालिका-४ धाब्दी बस्ने केहर सिंह थापाको कच्ची घर भत्किँदा घरले च्यापिएर उनका नाती २२ वर्षीय गंगाबहादुर घाइते भएका छन्।
 
प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले घाइतेलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि स्थानीय मेडिकल मानपुरमा पठाएको छ।

घर भत्किँदा भाँडाकुँडा, काठपात, लत्ताकपडा र जिन्सी मालसामान गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। 

" /> तनहुँ। वर्षाको कारण घिरिङ गाउँपालिका-४ धाब्दी बस्ने केहर सिंह थापाको कच्ची घर भत्किँदा घरले च्यापिएर उनका नाती २२ वर्षीय गंगाबहादुर घाइते भएका छन्।
 
प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले घाइतेलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि स्थानीय मेडिकल मानपुरमा पठाएको छ।

घर भत्किँदा भाँडाकुँडा, काठपात, लत्ताकपडा र जिन्सी मालसामान गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। 

"> घर भत्किँदा एकजना घाइते: Dekhapadhi
घर भत्किँदा एकजना घाइते <p style="text-align: justify;">तनहुँ। वर्षाको कारण घिरिङ गाउँपालिका-४ धाब्दी बस्ने केहर सिंह थापाको कच्ची घर भत्किँदा घरले च्यापिएर उनका नाती २२ वर्षीय गंगाबहादुर घाइते भएका छन्।<br /> &nbsp;<br /> प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले घाइतेलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि स्थानीय मेडिकल मानपुरमा पठाएको छ।</p> <p style="text-align: justify;">घर भत्किँदा भाँडाकुँडा, काठपात, लत्ताकपडा र जिन्सी मालसामान गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्