पाल्पा। रैनादेवीछहरा गाउँपालिका–३ छचुवा बस्ने ५२ वर्षीय गनबहादुर कुमाललाई एक थान एकनाले भरुवा बन्दुक, १५० ग्राम बारुद, १९० ग्राम गन्धक र ५९ वटा छर्रासहित प्रहरीले पक्राउ गरेको छ। 

घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त बन्दुक फेला पारी कुमाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको छ। 

" /> पाल्पा। रैनादेवीछहरा गाउँपालिका–३ छचुवा बस्ने ५२ वर्षीय गनबहादुर कुमाललाई एक थान एकनाले भरुवा बन्दुक, १५० ग्राम बारुद, १९० ग्राम गन्धक र ५९ वटा छर्रासहित प्रहरीले पक्राउ गरेको छ। 

घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त बन्दुक फेला पारी कुमाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको छ। 

"> भरुवा बन्दुकसहित पक्राउ: Dekhapadhi
भरुवा बन्दुकसहित पक्राउ <p style="text-align: justify;">पाल्पा। रैनादेवीछहरा गाउँपालिका&ndash;३ छचुवा बस्ने ५२ वर्षीय गनबहादुर कुमाललाई एक थान एकनाले भरुवा बन्दुक, १५० ग्राम बारुद, १९० ग्राम गन्धक र ५९ वटा छर्रासहित प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त बन्दुक फेला पारी कुमाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्