रूपन्देही। प्रहरीले रूपन्देहीको मायादेवी गाउँपालिकामा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ। 

मायादेवी गाउँपालिका–४ बाट लु १ च ७१६८ नम्बरको बलेरो जीपमा अवैध रूपमा ल्याउँदै गरेको तीन कार्टुन चप्पल, तीन बोरा तामाको प्लेट र ३७ थान फलामको मुर्तिमा पहेँलो जलप लगाएको विभिन्न मूर्ति समेत गरी करिब २ लाख रूपैयाँ बराबरको सामान हिजो साँझ प्रहरीले बरामद गरेको हो।

प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

" /> रूपन्देही। प्रहरीले रूपन्देहीको मायादेवी गाउँपालिकामा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ। 

मायादेवी गाउँपालिका–४ बाट लु १ च ७१६८ नम्बरको बलेरो जीपमा अवैध रूपमा ल्याउँदै गरेको तीन कार्टुन चप्पल, तीन बोरा तामाको प्लेट र ३७ थान फलामको मुर्तिमा पहेँलो जलप लगाएको विभिन्न मूर्ति समेत गरी करिब २ लाख रूपैयाँ बराबरको सामान हिजो साँझ प्रहरीले बरामद गरेको हो।

प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

"> अवैध रूपमा ल्याउँदै गरेको सामान बरामद : Dekhapadhi
अवैध रूपमा ल्याउँदै गरेको सामान बरामद  <p style="text-align: justify;">रूपन्देही। प्रहरीले रूपन्देहीको मायादेवी गाउँपालिकामा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">मायादेवी गाउँपालिका&ndash;४ बाट लु १ च ७१६८ नम्बरको बलेरो जीपमा अवैध रूपमा ल्याउँदै गरेको तीन कार्टुन चप्पल, तीन बोरा तामाको प्लेट र ३७ थान फलामको मुर्तिमा पहेँलो जलप लगाएको विभिन्न मूर्ति समेत गरी करिब २ लाख रूपैयाँ बराबरको सामान हिजो साँझ प्रहरीले बरामद गरेको हो।</p> <p style="text-align: justify;">प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरीले उक्त गाडी र चालक समेतलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्