काठमाडौं। महोत्तरीको लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलको ९ वर्षीया छोरी राधिका कुमारी मण्डलको पानीमा डुबेर मृत्यु भएको छ। 

घुँगी मार्ने क्रममा डुबेर अशक्त भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, झापाको गौरीगंज गाउँपालिका–३ तेलकानी बस्ने १७ वर्षीय मनिष श्रेष्ठको पौडी खेल्ने क्रममा हिजो साँझ डुबेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित तल्लो तेलकानी भद्रमारी खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि लाईफलाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।   

" /> काठमाडौं। महोत्तरीको लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलको ९ वर्षीया छोरी राधिका कुमारी मण्डलको पानीमा डुबेर मृत्यु भएको छ। 

घुँगी मार्ने क्रममा डुबेर अशक्त भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, झापाको गौरीगंज गाउँपालिका–३ तेलकानी बस्ने १७ वर्षीय मनिष श्रेष्ठको पौडी खेल्ने क्रममा हिजो साँझ डुबेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित तल्लो तेलकानी भद्रमारी खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि लाईफलाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।   

"> पानीमा डुबेर दुई जनाको मृत्यु   : Dekhapadhi
प्रतिकात्मक तस्वीर।
पानीमा डुबेर दुई जनाको मृत्यु    <p style="text-align: justify;">काठमाडौं। महोत्तरीको लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलको ९ वर्षीया छोरी राधिका कुमारी मण्डलको पानीमा डुबेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">घुँगी मार्ने क्रममा डुबेर अशक्त भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, झापाको गौरीगंज गाउँपालिका&ndash;३ तेलकानी बस्ने १७ वर्षीय मनिष श्रेष्ठको पौडी खेल्ने क्रममा हिजो साँझ डुबेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही ठाउँस्थित तल्लो तेलकानी भद्रमारी खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि लाईफलाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।&nbsp; &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्