काठमाडौं। भुटानले कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।

विदेशबाट फर्किएका तर क्वारेन्टाइन पूरा गरेका एक व्यक्तिमा संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गरेको छ। भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ। सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहने जनाएको छ। यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा भाइरस प्रसारको साङ्लो तोडिने विश्वास सरकारको छ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो। तर, उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ। भुटानका सबै ११३ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो। रासस/एपी

" /> काठमाडौं। भुटानले कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।

विदेशबाट फर्किएका तर क्वारेन्टाइन पूरा गरेका एक व्यक्तिमा संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गरेको छ। भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ। सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहने जनाएको छ। यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा भाइरस प्रसारको साङ्लो तोडिने विश्वास सरकारको छ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो। तर, उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ। भुटानका सबै ११३ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो। रासस/एपी

"> भुटानमा देशभर लकडाउनको घोषणा : Dekhapadhi विदेशबाट फर्किएर क्वारेन्टाइन पूरा गरेकी एकजनामा संक्रमण पाइएपछि लकडाउन लागू
• यस अवधिमा सबै संक्रमितको पहिचान गरी भाइर प्रसारको जालो तोड्‍ने सरकारको विश्‍वास

भुटानमा देशभर लकडाउनको घोषणा
काठमाडौं। भुटानले कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।

विदेशबाट फर्किएका तर क्वारेन्टाइन पूरा गरेका एक व्यक्तिमा संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गरेको छ। भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ। सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन्।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहने जनाएको छ। यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा भाइरस प्रसारको साङ्लो तोडिने विश्वास सरकारको छ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो। तर, उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ। भुटानका सबै ११३ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो। रासस/एपी

प्रतिक्रिया दिनुहोस्