ललितपुर। गोदावरी नगरपालिका–११ चापागाउँ डेरा गरी बस्ने बागमती गाउँपालिका–४ प्युटार घर भएका २६ वर्षीय बुद्ध तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
<p style="text-align: justify;">ललितपुर। गोदावरी नगरपालिका–११ चापागाउँ डेरा गरी बस्ने बागमती गाउँपालिका–४ प्युटार घर भएका २६ वर्षीय बुद्ध तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। </p>