सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाढीपहिरो  पीडितलाई चीनले सहयोग गर्ने भएको छ।

चीनको तिब्बत, न्यालम कन्ट्रिले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुई/दुई सय थान तथा  कम्बल ५०० थान दिने भएको हो।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिरोबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गरेका थिए।

केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट जानकारी गराइएको छ। यी खाद्य सामग्रीले बाढीपहिरोबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ।

" /> सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाढीपहिरो  पीडितलाई चीनले सहयोग गर्ने भएको छ।

चीनको तिब्बत, न्यालम कन्ट्रिले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुई/दुई सय थान तथा  कम्बल ५०० थान दिने भएको हो।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिरोबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गरेका थिए।

केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट जानकारी गराइएको छ। यी खाद्य सामग्रीले बाढीपहिरोबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ।

"> सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई चीनको सहयोग: Dekhapadhi
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई चीनको सहयोग
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाढीपहिरो  पीडितलाई चीनले सहयोग गर्ने भएको छ।

चीनको तिब्बत, न्यालम कन्ट्रिले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुई/दुई सय थान तथा  कम्बल ५०० थान दिने भएको हो।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिरोबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गरेका थिए।

केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट जानकारी गराइएको छ। यी खाद्य सामग्रीले बाढीपहिरोबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्