काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था तीन दिनदेखि स्थिर छ। उनको स्वास्थ्यमा कुनै सुधार नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चार माध्यमबाट अनुसार मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। 

भारतीय सेनाको रिसर्च एवं रेफरल अस्पताले आज बिहान उनको स्वास्थ्यबारे जानकारी दिएको छ। अस्पतालका अनुसार उनी अचेतन अवस्थामा छन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आज बिहानदेखि कुनै बदलाव आएको छैन।

उनको स्वास्थ्य अवस्थाबारे भारतमा विभिन्न अफवाह समेत फैलाइएका थिए। तर, उनका छोरा अभिजितले यसको खण्डन गरेका छन्। अभिजिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरा बुवा जीवितै हुनुहुन्छ। उहाँको स्वास्थ्य स्थिर छ। प्रतिष्ठित पत्रकारहरूले सामाजिक सञ्जालमार्फत् प्रवाह गरेको फर्जी सूचनाको पछि नलागौँ, भारतीय मिडिया फेक न्यूजका कारखाना बनिरहेका छन्।’

प्रणबकी छोरी शर्मिष्ठाले पनि सामाजिक सञ्जालमा जारी गरेका सूचना र खबरप्रति आपत्ति जनाएकी छन्। 

" /> काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था तीन दिनदेखि स्थिर छ। उनको स्वास्थ्यमा कुनै सुधार नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चार माध्यमबाट अनुसार मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। 

भारतीय सेनाको रिसर्च एवं रेफरल अस्पताले आज बिहान उनको स्वास्थ्यबारे जानकारी दिएको छ। अस्पतालका अनुसार उनी अचेतन अवस्थामा छन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आज बिहानदेखि कुनै बदलाव आएको छैन।

उनको स्वास्थ्य अवस्थाबारे भारतमा विभिन्न अफवाह समेत फैलाइएका थिए। तर, उनका छोरा अभिजितले यसको खण्डन गरेका छन्। अभिजिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरा बुवा जीवितै हुनुहुन्छ। उहाँको स्वास्थ्य स्थिर छ। प्रतिष्ठित पत्रकारहरूले सामाजिक सञ्जालमार्फत् प्रवाह गरेको फर्जी सूचनाको पछि नलागौँ, भारतीय मिडिया फेक न्यूजका कारखाना बनिरहेका छन्।’

प्रणबकी छोरी शर्मिष्ठाले पनि सामाजिक सञ्जालमा जारी गरेका सूचना र खबरप्रति आपत्ति जनाएकी छन्। 

"> कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक: Dekhapadhi अस्पतालका अनुसार उनी अचेतन अवस्थामा छन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
  • पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आज बिहानदेखि कुनै बदलाव आएको छैन।
  • मुखर्जीको स्वास्थ्यबारे अफवाह फैलिएपछि छोरा अभिजितले भने‍- भारतीय मिडिया फेक न्यूजका कारखाना बनिरहेका छन्।
  • ">
    तस्वीर : एएनआई।
    कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भएका भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था&nbsp;तीन दिनदेखि स्थिर छ। उनको स्वास्थ्यमा कुनै सुधार नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चार माध्यमबाट अनुसार मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।&nbsp;</p> <p style="text-align: justify;">भारतीय सेनाको रिसर्च एवं रेफरल अस्पताले आज बिहान उनको स्वास्थ्यबारे जानकारी दिएको छ। अस्पतालका अनुसार&nbsp;उनी अचेतन अवस्थामा छन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आज बिहानदेखि कुनै बदलाव आएको छैन।</p> <p style="text-align: justify;">उनको स्वास्थ्य अवस्थाबारे भारतमा विभिन्न अफवाह समेत फैलाइएका थिए। तर, उनका छोरा अभिजितले यसको खण्डन गरेका छन्। अभिजिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, &lsquo;मेरा बुवा जीवितै हुनुहुन्छ। उहाँको स्वास्थ्य स्थिर छ। प्रतिष्ठित पत्रकारहरूले सामाजिक सञ्जालमार्फत् प्रवाह गरेको फर्जी सूचनाको पछि नलागौँ, भारतीय मिडिया&nbsp;फेक न्यूजका कारखाना बनिरहेका छन्।&rsquo;</p> <p style="text-align: justify;">प्रणबकी छोरी शर्मिष्ठाले पनि सामाजिक सञ्जालमा जारी गरेका सूचना र खबरप्रति आपत्ति जनाएकी छन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्