काठमाडौं। अनशनत् प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ।
सुर्खेतस्थित पश्‍चिम एयर बेसबाट डडेलधुरा हेलिकप्टर पठाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन्।
"हाम्रो सानो 'एक्युरेल' हेलिकप्टर डडेलधुरा ब्यारेकमा बसिरहेको छ तर डा केसी आउन मानिरहनुभएको छैन", प्रवक्ता पाण्डेले देखापढीसँग भने।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीलाई उपचारका लागि बाहिर पठाउन प्रयास भइरहेको तर केसीले आफू कहिं नजाने बताएको जानकारी दिए।
अहिले डडेल्धुरामा केसीलाई काठमाडौं पठाउने सम्बन्धमा छलफल गर्न सर्वपक्षीय बैठक बसिरहेको छ।
"उपचारमा संलग्न डाक्टरहरुले यहाँ उपचार सम्भव छैन भनेकाले डा. केसीलाई सुविधासम्पन्न ठाउँमा पठाउन पहल भइरहेको छ तर उहाँले मानिरहनुभएको छैन", प्रजिअ पौडेलले भने।
बिहानै सादा पोशाकमा अस्पताल पुगेका प्रहरीलाई डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका छन्।
डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए।
२३ कात्तिकदेखि डडेलधुरा अस्पतालमा उपचाररत् डा. केसीको स्वास्थ्य थप जटिल बनेपछि २४ कात्तिकमा अस्पतालद्वारा जारी विज्ञप्तिमा केसीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनिएको थियो।
अस्पतालको विज्ञप्तिमा भनिएको छ- ‘थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण अस्पतालमा उपलब्ध छैन।’
अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ।
पढ्नोहोस्:
डा. केसीले डडेलधुरा अस्पताल छाड्न मानेनन्, केसीलाई लिन गएको प्रहरी फर्कियो
डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’
स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो
" /> काठमाडौं। अनशनत् प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ।
"> डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्‍टर डडेलधुरामा, सर्वपक्षीय बैठक जारी: Dekhapadhi
डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्‍टर डडेलधुरामा, सर्वपक्षीय बैठक जारी
काठमाडौं। अनशनत् प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ।
"हाम्रो सानो 'एक्युरेल' हेलिकप्टर डडेलधुरा ब्यारेकमा बसिरहेको छ तर डा केसी आउन मानिरहनुभएको छैन", प्रवक्ता पाण्डेले देखापढीसँग भने।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीलाई उपचारका लागि बाहिर पठाउन प्रयास भइरहेको तर केसीले आफू कहिं नजाने बताएको जानकारी दिए।
अहिले डडेल्धुरामा केसीलाई काठमाडौं पठाउने सम्बन्धमा छलफल गर्न सर्वपक्षीय बैठक बसिरहेको छ।
"उपचारमा संलग्न डाक्टरहरुले यहाँ उपचार सम्भव छैन भनेकाले डा. केसीलाई सुविधासम्पन्न ठाउँमा पठाउन पहल भइरहेको छ तर उहाँले मानिरहनुभएको छैन", प्रजिअ पौडेलले भने।
बिहानै सादा पोशाकमा अस्पताल पुगेका प्रहरीलाई डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका छन्।
डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए।
२३ कात्तिकदेखि डडेलधुरा अस्पतालमा उपचाररत् डा. केसीको स्वास्थ्य थप जटिल बनेपछि २४ कात्तिकमा अस्पतालद्वारा जारी विज्ञप्तिमा केसीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनिएको थियो।
अस्पतालको विज्ञप्तिमा भनिएको छ- ‘थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण अस्पतालमा उपलब्ध छैन।’
अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ।
पढ्नोहोस्:
डा. केसीले डडेलधुरा अस्पताल छाड्न मानेनन्, केसीलाई लिन गएको प्रहरी फर्कियो
डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’
स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्