बाजुरा। बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ। घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ।

स्थान्तरण गर्न भइरहेको ढिलाइका कारण विस्थापितले खुला चौर, सडकमा बास बस्नुपर्ने बाध्यता छ। गौमूलदेखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करीब २०० बढी परिवार विस्थापित बनेका छन् भने १०० बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासँग तथ्याङ्क रहेको छ।

बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितले पहिरो नजिकै बास बस्नुपर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–२ घागरका करविर नाथको दुखेसो छ। चारैतिरबाट पहिरो बग्ने गरे पनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरे पनि सुरक्षित नभएको त्यहाँका स्थानीय बताउँछन्।

पहिरो बगिरहेकै स्थान भए पनि अर्को विकल्प नहुँदा आलेनावासी पाल टाँगेर सडकमा बस्नुपर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताए। बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् भने घर खेत गुमाएका चिन्ताले नै निराश देखिएका छन्।

तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापित झनै जोखिममा छन्। रात दिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नुपर्दा उनीहरूले असुरक्षित महसुस गरिरहेका छन्। हालसम्म ३६ परिवारका बस्ने घरसहित भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका १५० बढी परिवार विस्थापित बनेका छन्। रासस

" /> बाजुरा। बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ। घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ।

स्थान्तरण गर्न भइरहेको ढिलाइका कारण विस्थापितले खुला चौर, सडकमा बास बस्नुपर्ने बाध्यता छ। गौमूलदेखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करीब २०० बढी परिवार विस्थापित बनेका छन् भने १०० बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासँग तथ्याङ्क रहेको छ।

बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितले पहिरो नजिकै बास बस्नुपर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–२ घागरका करविर नाथको दुखेसो छ। चारैतिरबाट पहिरो बग्ने गरे पनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरे पनि सुरक्षित नभएको त्यहाँका स्थानीय बताउँछन्।

पहिरो बगिरहेकै स्थान भए पनि अर्को विकल्प नहुँदा आलेनावासी पाल टाँगेर सडकमा बस्नुपर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताए। बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् भने घर खेत गुमाएका चिन्ताले नै निराश देखिएका छन्।

तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापित झनै जोखिममा छन्। रात दिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नुपर्दा उनीहरूले असुरक्षित महसुस गरिरहेका छन्। हालसम्म ३६ परिवारका बस्ने घरसहित भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका १५० बढी परिवार विस्थापित बनेका छन्। रासस

"> बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्किल    : Dekhapadhi
फाइल तस्वीर।
बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्किल
बाजुरा। बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ। घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ।

स्थान्तरण गर्न भइरहेको ढिलाइका कारण विस्थापितले खुला चौर, सडकमा बास बस्नुपर्ने बाध्यता छ। गौमूलदेखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करीब २०० बढी परिवार विस्थापित बनेका छन् भने १०० बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासँग तथ्याङ्क रहेको छ।

बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितले पहिरो नजिकै बास बस्नुपर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–२ घागरका करविर नाथको दुखेसो छ। चारैतिरबाट पहिरो बग्ने गरे पनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरे पनि सुरक्षित नभएको त्यहाँका स्थानीय बताउँछन्।

पहिरो बगिरहेकै स्थान भए पनि अर्को विकल्प नहुँदा आलेनावासी पाल टाँगेर सडकमा बस्नुपर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताए। बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् भने घर खेत गुमाएका चिन्ताले नै निराश देखिएका छन्।

तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापित झनै जोखिममा छन्। रात दिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नुपर्दा उनीहरूले असुरक्षित महसुस गरिरहेका छन्। हालसम्म ३६ परिवारका बस्ने घरसहित भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका १५० बढी परिवार विस्थापित बनेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्