चितवन। चितवन साहित्य परिषद्ले (चिसाप) राजकृष्ण कँडेल साहित्य पुरस्कार-२०७६’, आख्यानमा कलम चलाउँदै आएका चितवनका पत्रकार एवं लेखक वसन्त पराजुली र उपन्यासकार गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ ।

कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ तथा वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जानकारी गराएको छ।

चिसापका पूर्वअध्यक्ष एवं साहित्यकार स्वर्गीय कँडेलको स्मृतिमा उनका परिवारजनद्वारा स्थापना गरिएको सो पुरस्कारको राशी १५ हजार ४५ नगदसहित सम्मानपत्र रहेको छ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा हिजो बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

उनका अनुसार यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’, सुमन सौरभको लघुकथा सङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूको ‘मेरो घाम’लाई प्रदान गरि सकिएको छ। रासस

" /> चितवन। चितवन साहित्य परिषद्ले (चिसाप) राजकृष्ण कँडेल साहित्य पुरस्कार-२०७६’, आख्यानमा कलम चलाउँदै आएका चितवनका पत्रकार एवं लेखक वसन्त पराजुली र उपन्यासकार गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ ।

कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ तथा वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जानकारी गराएको छ।

चिसापका पूर्वअध्यक्ष एवं साहित्यकार स्वर्गीय कँडेलको स्मृतिमा उनका परिवारजनद्वारा स्थापना गरिएको सो पुरस्कारको राशी १५ हजार ४५ नगदसहित सम्मानपत्र रहेको छ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा हिजो बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

उनका अनुसार यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’, सुमन सौरभको लघुकथा सङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूको ‘मेरो घाम’लाई प्रदान गरि सकिएको छ। रासस

"> राजकृष्ण कँडेल साहित्य पुरस्कार पराजुली र लाठलाई: Dekhapadhi
राजकृष्ण कँडेल साहित्य पुरस्कार पराजुली र लाठलाई
चितवन। चितवन साहित्य परिषद्ले (चिसाप) राजकृष्ण कँडेल साहित्य पुरस्कार-२०७६’, आख्यानमा कलम चलाउँदै आएका चितवनका पत्रकार एवं लेखक वसन्त पराजुली र उपन्यासकार गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ ।

कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ तथा वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जानकारी गराएको छ।

चिसापका पूर्वअध्यक्ष एवं साहित्यकार स्वर्गीय कँडेलको स्मृतिमा उनका परिवारजनद्वारा स्थापना गरिएको सो पुरस्कारको राशी १५ हजार ४५ नगदसहित सम्मानपत्र रहेको छ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा हिजो बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

उनका अनुसार यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’, सुमन सौरभको लघुकथा सङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूको ‘मेरो घाम’लाई प्रदान गरि सकिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्