सल्यान। लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्‍याएको छ। यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा छन्।
वर्षासँगै आएको पहिरोले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिरोले बगाउँदा परिवार विस्थापित भएका छन्। पहिरोले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए।
वर्षासँगै आएको पहिरोका कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको बताइएको छ। “अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरूलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने।
पहिरोले दार्मा गाउँपालिकाका नौ घर तथा तीन विद्यालयमा समेत क्षति पुर्‍याएको केसीले बताए। “पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रूपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्‍याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन”, अध्यक्ष केसीले भने।
पहिरोले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पुर्‍याएको अध्यक्षको भनाइ छ। गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ। रासस
" /> सल्यान। लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्‍याएको छ। यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा छन्।
वर्षासँगै आएको पहिरोले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिरोले बगाउँदा परिवार विस्थापित भएका छन्। पहिरोले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए।
वर्षासँगै आएको पहिरोका कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको बताइएको छ। “अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरूलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने।
पहिरोले दार्मा गाउँपालिकाका नौ घर तथा तीन विद्यालयमा समेत क्षति पुर्‍याएको केसीले बताए। “पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रूपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्‍याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन”, अध्यक्ष केसीले भने।
पहिरोले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पुर्‍याएको अध्यक्षको भनाइ छ। गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ। रासस
"> पहिरोले सल्यानमा ३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा    : Dekhapadhi
फाइल तस्वीर।
पहिरोले सल्यानमा ३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा
वर्षासँगै आएको पहिरोले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिरोले बगाउँदा परिवार विस्थापित भएका छन्। पहिरोले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए।
वर्षासँगै आएको पहिरोका कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको बताइएको छ। “अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरूलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने।
प्रतिक्रिया दिनुहोस्