काठमाडौं। रुसले आफ्नो भ्याक्सिनमाथि अन्तर्राष्ट्रिय जगत्‌ले गरेको आशंकालाई ‘अत्यन्तै वाहियात’ बताएको छ। आफ्नो भ्याक्सिन मानवमा सफल परीक्षण भएको र यसका लागि दुई महीना ट्रायल गरिएको रुसले मंगलबार दाबी गरेको हो।
रुसले यति चाँडो भ्याक्सिन बनाएकोमा चौतर्फी आशंका गरिएको छ। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले यसमा सतर्क रहन आग्रह गरेका हुन्।
आशंका बढ्दै गएपछि रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले हिजो समाचार एजेन्सी इन्टरफेससँग भने, ‘‘यस्तो लाग्छ, हाम्रा विदेशी मित्रहरुलाई रुसी औषधिसँग प्रतिस्पर्धामा अगाडि हुन पाउँदा निकै फाइदा हुन्छ भन्ने लागेको छ। त्यसकारण उनीहरू हाम्रो भ्याक्सिनलाई लिएर वाहियात तर्क गरिरहेका छन्।’’
उनले भ्याक्सिनको पहिलो खेप आगामी दुई साताभित्र आउने जानकारी दिए। उक्त भ्याक्सिन मुख्यरूपमा चिकित्सकलाई उपलब्ध गराइने पनि उनले बताए।
(बीबीसी)
" /> काठमाडौं। रुसले आफ्नो भ्याक्सिनमाथि अन्तर्राष्ट्रिय जगत्‌ले गरेको आशंकालाई ‘अत्यन्तै वाहियात’ बताएको छ। आफ्नो भ्याक्सिन मानवमा सफल परीक्षण भएको र यसका लागि दुई महीना ट्रायल गरिएको रुसले मंगलबार दाबी गरेको हो।
रुसले यति चाँडो भ्याक्सिन बनाएकोमा चौतर्फी आशंका गरिएको छ। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले यसमा सतर्क रहन आग्रह गरेका हुन्।
आशंका बढ्दै गएपछि रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले हिजो समाचार एजेन्सी इन्टरफेससँग भने, ‘‘यस्तो लाग्छ, हाम्रा विदेशी मित्रहरुलाई रुसी औषधिसँग प्रतिस्पर्धामा अगाडि हुन पाउँदा निकै फाइदा हुन्छ भन्ने लागेको छ। त्यसकारण उनीहरू हाम्रो भ्याक्सिनलाई लिएर वाहियात तर्क गरिरहेका छन्।’’
उनले भ्याक्सिनको पहिलो खेप आगामी दुई साताभित्र आउने जानकारी दिए। उक्त भ्याक्सिन मुख्यरूपमा चिकित्सकलाई उपलब्ध गराइने पनि उनले बताए।
(बीबीसी)
"> भ्याक्सिनमाथि ‘वाहियात’ आशंका : रुस : Dekhapadhi
भ्याक्सिनमाथि ‘वाहियात’ आशंका : रुस
रुसले यति चाँडो भ्याक्सिन बनाएकोमा चौतर्फी आशंका गरिएको छ। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले यसमा सतर्क रहन आग्रह गरेका हुन्।
आशंका बढ्दै गएपछि रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले हिजो समाचार एजेन्सी इन्टरफेससँग भने, ‘‘यस्तो लाग्छ, हाम्रा विदेशी मित्रहरुलाई रुसी औषधिसँग प्रतिस्पर्धामा अगाडि हुन पाउँदा निकै फाइदा हुन्छ भन्ने लागेको छ। त्यसकारण उनीहरू हाम्रो भ्याक्सिनलाई लिएर वाहियात तर्क गरिरहेका छन्।’’
उनले भ्याक्सिनको पहिलो खेप आगामी दुई साताभित्र आउने जानकारी दिए। उक्त भ्याक्सिन मुख्यरूपमा चिकित्सकलाई उपलब्ध गराइने पनि उनले बताए।
(बीबीसी)
प्रतिक्रिया दिनुहोस्