काठमाडौं। अमेरिकाको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जो बाइडेन र कमला ह्यारिसले डोनाल्ड ट्रम्प एक अयोग्य नेता भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकालाई कंगाल बनाएको उनीहरूको आरोप छ।

मंगलबार डेमाक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनाएपछि कमलाले बाइडेनका साथ आफ्नो संयुक्त चुनावी प्रचार अभियान शुरू गरेकी छन्। दुवै उम्मेदवारले चुनाव प्रचार बाइडेनको गृहराज्य डेलभेयरस्थित एक हाइस्कुलबाट आरम्भ गरेका हुन्। नोभेम्बर ३ मा हुने निर्वाचनमा बाइडेनले ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन्।

कमला क्यालिफोर्नियाकी सांसद हुन्। यो पदमा उम्मेदवार बन्ने यिनी पहिलो काली तथा दक्षिण एशियालीमूलकी अमेरिकी महिला हुन्। अमेरिकामा बढ्दो कोरोना महामारीका कारण कार्यक्रममा आममानिस उपस्थित हुन पाएका थिएनन्। केही पत्रकारलाई मात्र निम्त्याइएको थियो, उनीहरूले पनि सामाजिक दूरी पालना गरेका थिए। सम्बोधन कार्यक्रममा आउँदा बाइडेन र कमला दुवैले कालो रङको मास्क लगाएका थिए।

कार्यक्रममा बाइडेनले भने, ‘‘नोभेम्बरमा हुने निर्वाचनले लामो समयसम्मका लागि अमेरिकाको भविष्य निर्धारण गर्ने छ।’’ राष्ट्रपति ट्रम्पले कमलाका बारेमा गरेको टिप्पणी आपत्तिजनक रहेको बाइडेनले बताए। ‘‘यो कुनै आश्चर्यको कुरा होइन, किनकि ट्रम्पलाई आलोचना गर्न राम्रै आउँछ, अमेरिकाको इतिहासमा सबैभन्दा बढी,’’ बाइडेनले भने, ‘‘तपाईंहरूमध्ये सबै अचम्मितत हुनु हुन्छ होला, ट्रम्प एक महिलासँग यतिविधि चिन्तित छन् भनेर।’’

कोरोना महामारी, जलवायु परिवर्तन, बेराजगारीलगायतका मुद्दामा बाइडेनले ट्रम्पको खुलेर आलोचना गरे। ट्रम्प ‘विभाजनकारी तथा नस्लीय राजनीति’मा लागेको आरोप पनि उनले लगाए। कमलाले आगामी निर्वाचन अमेरिकी जनताका लागि अत्यन्तै महत्वपूर्ण क्षण भएको बताइन्। ‘

‘हामी चिन्तित छौं, हाम्रो अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालाई लिएर। यी सबै कुरा अहिले दाउमा छन्,’’ उनले भनिन्, ‘‘अमेरिका यतिखेर सबल राष्ट्रपतिको माग गरिरहेको छ। हाम्रा अहिलेका राष्ट्रपति बढी मात्रामा आफ्नो चिन्ता गर्छन्, जनताको तुलनामा।’’ पूर्वराष्ट्रपति बाराक ओबामा र जो बाइडेनले अमेरिकाको अर्थव्यवस्था मजबुत बनाएका थिए, ट्रम्पले सबै कुरा जमिनमा ल्याएर पछारिदिएको कमलाको आरोप थियो। उनले थपिन्, ‘‘तपाईंहरूले जसलाई चुन्नु भयो त्यो कुर्सिका लागि योग्य छैन, अमेरिकाको हालत हेर्नुस् त, हाम्रो प्रतिष्ठा कहाँ पुगिसक्यो!’’

उता, ट्रम्पले पनि कमला र बाइडेनलाई यसअघि नै अयोग्यको बिल्ला लगाइदिइसकेका छन्। यी दुवै उम्मेदवार अमेरिकाका निम्ति असुहाउँदा भनेका छन्। (बीबीसीमा आधारित)

" /> काठमाडौं। अमेरिकाको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जो बाइडेन र कमला ह्यारिसले डोनाल्ड ट्रम्प एक अयोग्य नेता भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकालाई कंगाल बनाएको उनीहरूको आरोप छ।

मंगलबार डेमाक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनाएपछि कमलाले बाइडेनका साथ आफ्नो संयुक्त चुनावी प्रचार अभियान शुरू गरेकी छन्। दुवै उम्मेदवारले चुनाव प्रचार बाइडेनको गृहराज्य डेलभेयरस्थित एक हाइस्कुलबाट आरम्भ गरेका हुन्। नोभेम्बर ३ मा हुने निर्वाचनमा बाइडेनले ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन्।

कमला क्यालिफोर्नियाकी सांसद हुन्। यो पदमा उम्मेदवार बन्ने यिनी पहिलो काली तथा दक्षिण एशियालीमूलकी अमेरिकी महिला हुन्। अमेरिकामा बढ्दो कोरोना महामारीका कारण कार्यक्रममा आममानिस उपस्थित हुन पाएका थिएनन्। केही पत्रकारलाई मात्र निम्त्याइएको थियो, उनीहरूले पनि सामाजिक दूरी पालना गरेका थिए। सम्बोधन कार्यक्रममा आउँदा बाइडेन र कमला दुवैले कालो रङको मास्क लगाएका थिए।

कार्यक्रममा बाइडेनले भने, ‘‘नोभेम्बरमा हुने निर्वाचनले लामो समयसम्मका लागि अमेरिकाको भविष्य निर्धारण गर्ने छ।’’ राष्ट्रपति ट्रम्पले कमलाका बारेमा गरेको टिप्पणी आपत्तिजनक रहेको बाइडेनले बताए। ‘‘यो कुनै आश्चर्यको कुरा होइन, किनकि ट्रम्पलाई आलोचना गर्न राम्रै आउँछ, अमेरिकाको इतिहासमा सबैभन्दा बढी,’’ बाइडेनले भने, ‘‘तपाईंहरूमध्ये सबै अचम्मितत हुनु हुन्छ होला, ट्रम्प एक महिलासँग यतिविधि चिन्तित छन् भनेर।’’

कोरोना महामारी, जलवायु परिवर्तन, बेराजगारीलगायतका मुद्दामा बाइडेनले ट्रम्पको खुलेर आलोचना गरे। ट्रम्प ‘विभाजनकारी तथा नस्लीय राजनीति’मा लागेको आरोप पनि उनले लगाए। कमलाले आगामी निर्वाचन अमेरिकी जनताका लागि अत्यन्तै महत्वपूर्ण क्षण भएको बताइन्। ‘

‘हामी चिन्तित छौं, हाम्रो अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालाई लिएर। यी सबै कुरा अहिले दाउमा छन्,’’ उनले भनिन्, ‘‘अमेरिका यतिखेर सबल राष्ट्रपतिको माग गरिरहेको छ। हाम्रा अहिलेका राष्ट्रपति बढी मात्रामा आफ्नो चिन्ता गर्छन्, जनताको तुलनामा।’’ पूर्वराष्ट्रपति बाराक ओबामा र जो बाइडेनले अमेरिकाको अर्थव्यवस्था मजबुत बनाएका थिए, ट्रम्पले सबै कुरा जमिनमा ल्याएर पछारिदिएको कमलाको आरोप थियो। उनले थपिन्, ‘‘तपाईंहरूले जसलाई चुन्नु भयो त्यो कुर्सिका लागि योग्य छैन, अमेरिकाको हालत हेर्नुस् त, हाम्रो प्रतिष्ठा कहाँ पुगिसक्यो!’’

उता, ट्रम्पले पनि कमला र बाइडेनलाई यसअघि नै अयोग्यको बिल्ला लगाइदिइसकेका छन्। यी दुवै उम्मेदवार अमेरिकाका निम्ति असुहाउँदा भनेका छन्। (बीबीसीमा आधारित)

"> ट्रम्पले अमेरिकालाई ‘कंगाल’ बनाउने भए : बाइडेन–ह्यारिस: Dekhapadhi
ट्रम्पले अमेरिकालाई ‘कंगाल’ बनाउने भए : बाइडेन–ह्यारिस
काठमाडौं। अमेरिकाको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जो बाइडेन र कमला ह्यारिसले डोनाल्ड ट्रम्प एक अयोग्य नेता भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकालाई कंगाल बनाएको उनीहरूको आरोप छ।

मंगलबार डेमाक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनाएपछि कमलाले बाइडेनका साथ आफ्नो संयुक्त चुनावी प्रचार अभियान शुरू गरेकी छन्। दुवै उम्मेदवारले चुनाव प्रचार बाइडेनको गृहराज्य डेलभेयरस्थित एक हाइस्कुलबाट आरम्भ गरेका हुन्। नोभेम्बर ३ मा हुने निर्वाचनमा बाइडेनले ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन्।

कमला क्यालिफोर्नियाकी सांसद हुन्। यो पदमा उम्मेदवार बन्ने यिनी पहिलो काली तथा दक्षिण एशियालीमूलकी अमेरिकी महिला हुन्। अमेरिकामा बढ्दो कोरोना महामारीका कारण कार्यक्रममा आममानिस उपस्थित हुन पाएका थिएनन्। केही पत्रकारलाई मात्र निम्त्याइएको थियो, उनीहरूले पनि सामाजिक दूरी पालना गरेका थिए। सम्बोधन कार्यक्रममा आउँदा बाइडेन र कमला दुवैले कालो रङको मास्क लगाएका थिए।

कार्यक्रममा बाइडेनले भने, ‘‘नोभेम्बरमा हुने निर्वाचनले लामो समयसम्मका लागि अमेरिकाको भविष्य निर्धारण गर्ने छ।’’ राष्ट्रपति ट्रम्पले कमलाका बारेमा गरेको टिप्पणी आपत्तिजनक रहेको बाइडेनले बताए। ‘‘यो कुनै आश्चर्यको कुरा होइन, किनकि ट्रम्पलाई आलोचना गर्न राम्रै आउँछ, अमेरिकाको इतिहासमा सबैभन्दा बढी,’’ बाइडेनले भने, ‘‘तपाईंहरूमध्ये सबै अचम्मितत हुनु हुन्छ होला, ट्रम्प एक महिलासँग यतिविधि चिन्तित छन् भनेर।’’

कोरोना महामारी, जलवायु परिवर्तन, बेराजगारीलगायतका मुद्दामा बाइडेनले ट्रम्पको खुलेर आलोचना गरे। ट्रम्प ‘विभाजनकारी तथा नस्लीय राजनीति’मा लागेको आरोप पनि उनले लगाए। कमलाले आगामी निर्वाचन अमेरिकी जनताका लागि अत्यन्तै महत्वपूर्ण क्षण भएको बताइन्। ‘

‘हामी चिन्तित छौं, हाम्रो अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालाई लिएर। यी सबै कुरा अहिले दाउमा छन्,’’ उनले भनिन्, ‘‘अमेरिका यतिखेर सबल राष्ट्रपतिको माग गरिरहेको छ। हाम्रा अहिलेका राष्ट्रपति बढी मात्रामा आफ्नो चिन्ता गर्छन्, जनताको तुलनामा।’’ पूर्वराष्ट्रपति बाराक ओबामा र जो बाइडेनले अमेरिकाको अर्थव्यवस्था मजबुत बनाएका थिए, ट्रम्पले सबै कुरा जमिनमा ल्याएर पछारिदिएको कमलाको आरोप थियो। उनले थपिन्, ‘‘तपाईंहरूले जसलाई चुन्नु भयो त्यो कुर्सिका लागि योग्य छैन, अमेरिकाको हालत हेर्नुस् त, हाम्रो प्रतिष्ठा कहाँ पुगिसक्यो!’’

उता, ट्रम्पले पनि कमला र बाइडेनलाई यसअघि नै अयोग्यको बिल्ला लगाइदिइसकेका छन्। यी दुवै उम्मेदवार अमेरिकाका निम्ति असुहाउँदा भनेका छन्। (बीबीसीमा आधारित)

प्रतिक्रिया दिनुहोस्