काठमाडौं। नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ। 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। 

“अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, महासचिव शिवाकोटीले भने। 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहेका बानियाँको मृत्युको खबरले  मर्माहत भएको बताउँदै श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारजनमा  युनियनले  समवेदना प्रकट गरेको छ।

" /> काठमाडौं। नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ। 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। 

“अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, महासचिव शिवाकोटीले भने। 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहेका बानियाँको मृत्युको खबरले  मर्माहत भएको बताउँदै श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारजनमा  युनियनले  समवेदना प्रकट गरेको छ।

"> पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न  माग: Dekhapadhi
पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न  माग <p style="text-align: justify;">काठमाडौं। नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ&rdquo;, महासचिव शिवाकोटीले भने।&nbsp;</p> <p style="text-align: justify;">नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहेका बानियाँको मृत्युको खबरले &nbsp;मर्माहत भएको बताउँदै श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारजनमा &nbsp;युनियनले &nbsp;समवेदना प्रकट गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्