काठमाडाैं। आजदेखि देशभर सवारी पास वितरण बन्द गरिएको छ।  गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेका हुन्। 

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि लागू हुने गरी पास वितरण बन्द गर्न हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न निर्देशन दिएको हो। 

यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद्का निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए। कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४२३ पुगेको छ भने अहिलेसम्म ९१ जनाको निधन भएको छ। १६ हजार ७२८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्या‌ंक छ। 

" /> काठमाडाैं। आजदेखि देशभर सवारी पास वितरण बन्द गरिएको छ।  गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेका हुन्। 

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि लागू हुने गरी पास वितरण बन्द गर्न हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न निर्देशन दिएको हो। 

यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद्का निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए। कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४२३ पुगेको छ भने अहिलेसम्म ९१ जनाको निधन भएको छ। १६ हजार ७२८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्या‌ंक छ। 

"> आजदेखि सबै जिल्लामा सवारी पास वितरण बन्द: Dekhapadhi
आजदेखि सबै जिल्लामा सवारी पास वितरण बन्द <p style="text-align: justify;">काठमाडाैं। आजदेखि देशभर&nbsp;सवारी पास वितरण बन्द गरिएको छ।&nbsp; गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयले&nbsp;अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि लागू हुने गरी पास वितरण बन्द गर्न हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।&nbsp;मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न निर्देशन दिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद्का निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए। कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।</p> <p style="text-align: justify;">नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४२३ पुगेको छ भने अहिलेसम्म ९१ जनाको निधन भएको छ। १६ हजार ७२८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्या&zwnj;ंक छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्