काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणको शीर्ष सूचीमा रहेका अमेरिका र ब्राजिलमा पछिल्ला दुई दिनमा मृत्युदर एक हजारभन्दा माथि रहेको छ।

वल्डोमिटर्सका अनुसार हिजो अमेरिकामा एक हजार ३७४ र ब्राजिलमा एक हजार १६४ जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन अमेरिकामा एक हजार ५०४ र ब्राजिलमा एक हजार २४२ जनाको मृत्यु भएको थियो।

कोभिड–१९ बाट अमेरिकामा अहिलेसम्म एक लाख ६९ हजार ११९ र ब्राजिलमा एक लाख चार हजार २६३ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५९ हजार ७०५ र ब्राजिलमा ३१ लाख ७० हजार ४७४ जना पुगेको छ।

अमेरिकामा २८ लाख चार हजार ६२१ र ब्राजिलमा २३ लाख ९ हजार ४७७ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा २३  लाख ८५ हजार ९६५ संक्रिय संक्रमित हुँदा ब्राजिलमा सात लाख ५६ हजार ७३४ सक्रिय संक्रमित छन्। 

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणको शीर्ष सूचीमा रहेका अमेरिका र ब्राजिलमा पछिल्ला दुई दिनमा मृत्युदर एक हजारभन्दा माथि रहेको छ।

वल्डोमिटर्सका अनुसार हिजो अमेरिकामा एक हजार ३७४ र ब्राजिलमा एक हजार १६४ जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन अमेरिकामा एक हजार ५०४ र ब्राजिलमा एक हजार २४२ जनाको मृत्यु भएको थियो।

कोभिड–१९ बाट अमेरिकामा अहिलेसम्म एक लाख ६९ हजार ११९ र ब्राजिलमा एक लाख चार हजार २६३ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५९ हजार ७०५ र ब्राजिलमा ३१ लाख ७० हजार ४७४ जना पुगेको छ।

अमेरिकामा २८ लाख चार हजार ६२१ र ब्राजिलमा २३ लाख ९ हजार ४७७ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा २३  लाख ८५ हजार ९६५ संक्रिय संक्रमित हुँदा ब्राजिलमा सात लाख ५६ हजार ७३४ सक्रिय संक्रमित छन्। 

"> दुई दिनयता अमेरिका र ब्राजिलमा दैनिक मृत्युदर हजारभन्दा माथि: Dekhapadhi वल्डोमिटर्सका अनुसार कोभिड–१९ बाट हिजो अमेरिकामा एक हजार ३७४ र ब्राजिलमा एक हजार १६४ जनाको मृत्यु भएको छ।
  • अमेरिकामा अहिलेसम्म एक लाख ६९ हजार ११९ र ब्राजिलमा एक लाख चार हजार २६३ जनाको मृत्यु भएको छ।
  • ">
    दुई दिनयता अमेरिका र ब्राजिलमा दैनिक मृत्युदर हजारभन्दा माथि <p style="text-align: justify;">काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणको शीर्ष&nbsp;सूचीमा रहेका अमेरिका र ब्राजिलमा पछिल्ला दुई दिनमा मृत्युदर एक हजारभन्दा माथि रहेको छ।</p> <p style="text-align: justify;">वल्डोमिटर्सका अनुसार हिजो अमेरिकामा एक हजार ३७४ र ब्राजिलमा एक हजार १६४ जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन अमेरिकामा एक हजार ५०४ र ब्राजिलमा एक हजार २४२ जनाको मृत्यु भएको थियो।</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ बाट अमेरिकामा अहिलेसम्म एक लाख ६९ हजार ११९ र ब्राजिलमा एक लाख चार हजार २६३ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५९ हजार ७०५ र ब्राजिलमा ३१ लाख ७० हजार ४७४ जना पुगेको छ।</p> <p style="text-align: justify;">अमेरिकामा २८ लाख चार हजार ६२१ र ब्राजिलमा २३ लाख ९ हजार ४७७ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा २३ &nbsp;लाख ८५ हजार ९६५ संक्रिय संक्रमित हुँदा ब्राजिलमा सात लाख ५६ हजार ७३४ सक्रिय संक्रमित छन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्