काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।

आज देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, गण्डकी,  प्रदेश ५, कर्णाली  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

उक्त स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।

भोलि र पर्सि दुई दिन नै देशभर सामान्य बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

" /> काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।

आज देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, गण्डकी,  प्रदेश ५, कर्णाली  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

उक्त स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।

भोलि र पर्सि दुई दिन नै देशभर सामान्य बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

"> प्रदेश २ र बागमतीमा आज पानी पर्ने सम्भावना न्यून: Dekhapadhi
प्रदेश २ र बागमतीमा आज पानी पर्ने सम्भावना न्यून
काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ।

आज देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, गण्डकी,  प्रदेश ५, कर्णाली  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

उक्त स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।

भोलि र पर्सि दुई दिन नै देशभर सामान्य बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्