काठमाडौं। ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा भएका छन्। मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहका अनुसार ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। थप सातजना भने अझै फरार छन्।
" />

मिर्गौलाको अवैध प्रत्यारोपण प्रकरणमा मुछिएका वडाध्यक्ष धरौटीमा छुटे
<p style="text-align: justify;">काठमाडौं। ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा भएका छन्। मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो। </p>
<p style="text-align: justify;">जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहका अनुसार ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। थप सातजना भने अझै फरार छन्।<br />
</p>