काठमाडौं। कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनायता संयुक्त अरब इमिरेट्स (यूएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन्। जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। यूएई नेपालको प्रमुख श्रम गन्तव्य हो।

योबीचमा यूएईमा ज्यान गुमाएका २६ नेपालीको शव पनि नेपाल ल्याइएको छ। पछिल्लो पाँच महिनामा यूएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको छ भने ६९ वटा शवको यूएईमै अन्त्येष्टि गरिएको छ। र, ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ। प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ।

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन गर्न वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो। उक्त रजिष्ट्रेसन फारम भर्नेको सङ्ख्या हालसम्म ४२ हजार पुगेको छ। यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या पनि करिब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ।

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ।

हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सीसीएमसी)का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मंगलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ। त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन् ।

" /> काठमाडौं। कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनायता संयुक्त अरब इमिरेट्स (यूएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन्। जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। यूएई नेपालको प्रमुख श्रम गन्तव्य हो।

योबीचमा यूएईमा ज्यान गुमाएका २६ नेपालीको शव पनि नेपाल ल्याइएको छ। पछिल्लो पाँच महिनामा यूएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको छ भने ६९ वटा शवको यूएईमै अन्त्येष्टि गरिएको छ। र, ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ। प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ।

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन गर्न वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो। उक्त रजिष्ट्रेसन फारम भर्नेको सङ्ख्या हालसम्म ४२ हजार पुगेको छ। यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या पनि करिब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ।

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ।

हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सीसीएमसी)का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मंगलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ। त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन् ।

"> यूएईबाट फर्कन ४७ हजार नेपालीको आवेदन, हालसम्म साढे तेह्र हजार जना फर्किए: Dekhapadhi नेपाल फर्कन आवेदन दिनेको संख्या ४२ हजार पुगेको छ। इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या करिब पाँच हजार।
• गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायतलाई प्राथमिकता।
• विभिन्न मुलुकबाट गरी हालसम्म ५० हजारभन्दा बढीको उद्धार।

फाइल तस्बिर
यूएईबाट फर्कन ४७ हजार नेपालीको आवेदन, हालसम्म साढे तेह्र हजार जना फर्किए
काठमाडौं। कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनायता संयुक्त अरब इमिरेट्स (यूएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन्। जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। यूएई नेपालको प्रमुख श्रम गन्तव्य हो।

योबीचमा यूएईमा ज्यान गुमाएका २६ नेपालीको शव पनि नेपाल ल्याइएको छ। पछिल्लो पाँच महिनामा यूएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको छ भने ६९ वटा शवको यूएईमै अन्त्येष्टि गरिएको छ। र, ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ। प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ।

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन गर्न वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो। उक्त रजिष्ट्रेसन फारम भर्नेको सङ्ख्या हालसम्म ४२ हजार पुगेको छ। यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या पनि करिब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ।

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ।

हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सीसीएमसी)का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मंगलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ। त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्