काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ। 

मष्तिकको आकस्मिक शल्यक्रियापछि मुखर्जीको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको उनलाई भर्ना गरिएको सैनिक अस्पतालले आज जानकारी गराएको छ ।

‘‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ,’’ आर्मी अस्पतालले जानकारी दिएको छ। पूर्व राष्ट्रपति मुखर्जीको मस्तिष्कमा ब्लड जमेका कारण १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो। तर शल्यक्रियापछि उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएको बताइएको छ। 

१० अगस्तमा नै ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत जानकारी दिएका थिए। केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन र अलग्गै बस्न समेत उनले आग्रह गरेका थिए।

" /> काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ। 

मष्तिकको आकस्मिक शल्यक्रियापछि मुखर्जीको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको उनलाई भर्ना गरिएको सैनिक अस्पतालले आज जानकारी गराएको छ ।

‘‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ,’’ आर्मी अस्पतालले जानकारी दिएको छ। पूर्व राष्ट्रपति मुखर्जीको मस्तिष्कमा ब्लड जमेका कारण १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो। तर शल्यक्रियापछि उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएको बताइएको छ। 

१० अगस्तमा नै ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत जानकारी दिएका थिए। केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन र अलग्गै बस्न समेत उनले आग्रह गरेका थिए।

"> भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक: Dekhapadhi मुखर्जीको ‘हेमोडाइनमिकली’ स्थिर छ र भेन्टिलेटरमा छन्।
  • मुखर्जीको मस्तिष्कमा ब्लड जमेका कारण १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो।
  • मुखर्जीमा कोरोना संक्रमण पनि देखिएको छ।
  • ">
    भारतका पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक <p style="text-align: justify;">काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव&nbsp;मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मष्तिकको आकस्मिक शल्यक्रियापछि मुखर्जीको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको उनलाई भर्ना गरिएको सैनिक अस्पतालले आज जानकारी गराएको छ ।</p> <p style="text-align: justify;">&lsquo;&lsquo;हाल, उहाँको &lsquo;हेमोडाइनमिकली&rsquo; स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ,&rsquo;&rsquo; आर्मी अस्पतालले जानकारी दिएको छ। पूर्व राष्ट्रपति मुखर्जीको&nbsp;मस्तिष्कमा ब्लड&nbsp;जमेका&nbsp;कारण १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो। तर शल्यक्रियापछि उनको स्वास्थ्यमा&nbsp;कुनै सुधार नदेखिएको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">१० अगस्तमा नै ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत जानकारी दिएका थिए। केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन र अलग्गै बस्न&nbsp;समेत उनले आग्रह गरेका थिए।</p>
    प्रतिक्रिया दिनुहोस्