काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेला भिमतालस्थित मछली नदीको किनारमा एक जना पुरुष मृत फेला परेका छन्। उनको पहिचान खुलेको छैन। अन्दाजी ५० वर्षीय व्यक्तिको शव आज बिहान फेला परेको हो।

उता बझाङको जयपृथ्वी नगरपालिका–७ छयला बस्ने राजेश रानाको ७ वर्षीय छोरा सागर सोही ठाउँस्थित सिलीखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेला भिमतालस्थित मछली नदीको किनारमा एक जना पुरुष मृत फेला परेका छन्। उनको पहिचान खुलेको छैन। अन्दाजी ५० वर्षीय व्यक्तिको शव आज बिहान फेला परेको हो।

उता बझाङको जयपृथ्वी नगरपालिका–७ छयला बस्ने राजेश रानाको ७ वर्षीय छोरा सागर सोही ठाउँस्थित सिलीखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

"> दुई जनाको शव भेटियो: Dekhapadhi
दुई जनाको शव भेटियो <p style="text-align: justify;">काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका&ndash;४ मालुबेला भिमतालस्थित मछली नदीको किनारमा एक जना पुरुष मृत फेला परेका छन्। उनको पहिचान खुलेको छैन। अन्दाजी ५० वर्षीय व्यक्तिको शव आज बिहान फेला परेको हो।</p> <p style="text-align: justify;">उता बझाङको जयपृथ्वी नगरपालिका&ndash;७ छयला बस्ने राजेश रानाको ७ वर्षीय छोरा सागर&nbsp;सोही ठाउँस्थित सिलीखोलामा&nbsp;मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्