काठमाडौं। अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर्‍याउँदै कैद र जरिवानासहितको फैसला सुनाएका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय बन्हु सहनी रहेका छन्।

जिल्ला अदालत पर्साले २०६८ मंसिर १६ गतेको फैसला गर्दै अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५० किलो ५०० ग्राम अवैध लागुऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट पक्राउ गरेको हो।

" /> काठमाडौं। अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर्‍याउँदै कैद र जरिवानासहितको फैसला सुनाएका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय बन्हु सहनी रहेका छन्।

जिल्ला अदालत पर्साले २०६८ मंसिर १६ गतेको फैसला गर्दै अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५० किलो ५०० ग्राम अवैध लागुऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट पक्राउ गरेको हो।

"> अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">काठमाडौं। अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर्&zwj;याउँदै कैद र जरिवानासहितको फैसला सुनाएका एक प्रतिवादी पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय बन्हु सहनी रहेका छन्।</p> <p style="text-align: justify;">जिल्ला अदालत पर्साले २०६८ मंसिर १६ गतेको फैसला गर्दै अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५० किलो ५०० ग्राम अवैध लागुऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई वीरगञ्ज महानगरपालिका&ndash;१६ इनर्वाबाट पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्