काठमाडौं। पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजनाको फिल्टरमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठोरले हाइड्रोपावरको फिल्टरमा हिजो बिहानै शव फेला परेको बताए। अत्यधिक पानीका कारण फिल्टरबाट बाहिर निकाल्दा राति भएको उनको भनाइ छ।

“शव हिजै फेला परेको थियो। तर, कसैले चिन्न सकेका थिएनन्,” एसपी राठोरले भने।

साउन २६ गते काठमाडौंको ढुंगेअड्डाबाट बेपत्ता भएका उनी मृत फेला परेको आज पुष्टि भएको हो। बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादककाे जिम्मेवारीमा कार्यरत थिए।

" /> काठमाडौं। पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजनाको फिल्टरमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठोरले हाइड्रोपावरको फिल्टरमा हिजो बिहानै शव फेला परेको बताए। अत्यधिक पानीका कारण फिल्टरबाट बाहिर निकाल्दा राति भएको उनको भनाइ छ।

“शव हिजै फेला परेको थियो। तर, कसैले चिन्न सकेका थिएनन्,” एसपी राठोरले भने।

साउन २६ गते काठमाडौंको ढुंगेअड्डाबाट बेपत्ता भएका उनी मृत फेला परेको आज पुष्टि भएको हो। बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादककाे जिम्मेवारीमा कार्यरत थिए।

"> पत्रकार बलराम बानियाँ मृत फेला: Dekhapadhi
पत्रकार बलराम बानियाँ मृत फेला
काठमाडौं। पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजनाको फिल्टरमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठोरले हाइड्रोपावरको फिल्टरमा हिजो बिहानै शव फेला परेको बताए। अत्यधिक पानीका कारण फिल्टरबाट बाहिर निकाल्दा राति भएको उनको भनाइ छ।

“शव हिजै फेला परेको थियो। तर, कसैले चिन्न सकेका थिएनन्,” एसपी राठोरले भने।

साउन २६ गते काठमाडौंको ढुंगेअड्डाबाट बेपत्ता भएका उनी मृत फेला परेको आज पुष्टि भएको हो। बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादककाे जिम्मेवारीमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्