काठमाडौं । दाङको गढवा गाउँपालिका–१ मलमला घाटस्थित राप्ती नदीको किनारमा एक वृद्ध मृत फेला परेका छन्।
उनको पहिचान खुलेको छैन। प्रहरीले मृत फेला परेका वृद्ध अन्दाजी ७० वर्षीय रहेको जनाएको छ।
यस्तै, धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावर बस्ने चन्देश्वर महतोको १८ वर्षीय छोरा शिवशंकर महतो मृत फेला परेका छन्। घर नजिकै रहेको आफ्नै खेतको आँपको बगैँचामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
" />

दाङ र धनुषामा दुई जना मृत फेला
<p style="text-align: justify;">काठमाडौं । दाङको गढवा गाउँपालिका–१ मलमला घाटस्थित राप्ती नदीको किनारमा एक वृद्ध मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">उनको पहिचान खुलेको छैन। प्रहरीले मृत फेला परेका वृद्ध अन्दाजी ७० वर्षीय रहेको जनाएको छ। </p>
<p style="text-align: justify;">यस्तै, धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावर बस्ने चन्देश्वर महतोको १८ वर्षीय छोरा शिवशंकर महतो मृत फेला परेका छन्। घर नजिकै रहेको आफ्नै खेतको आँपको बगैँचामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।</p>