वीरगञ्‍ज। अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। 

पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ का ३८ वर्षीय बन्हु सहनीलाई वीरगञ्‍ज महानगरपालिका-१६ ईनर्वा भन्सारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

१६ मंसीर २०६८  को आदेशले पर्सा जिल्ला अदालतले सहनीलाई ९ वर्ष कैद र ५० हजार जरिवाना सजाय सुनाएको थियो। 

सहनी ५० किलो ५०० ग्राम लागुऔषध गाँजाको विचाराधीन अर्को मुद्दामा समेत संलग्‍न रहेको प्रहरीले जनाएको छ। 

" /> वीरगञ्‍ज। अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। 

पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ का ३८ वर्षीय बन्हु सहनीलाई वीरगञ्‍ज महानगरपालिका-१६ ईनर्वा भन्सारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

१६ मंसीर २०६८  को आदेशले पर्सा जिल्ला अदालतले सहनीलाई ९ वर्ष कैद र ५० हजार जरिवाना सजाय सुनाएको थियो। 

सहनी ५० किलो ५०० ग्राम लागुऔषध गाँजाको विचाराधीन अर्को मुद्दामा समेत संलग्‍न रहेको प्रहरीले जनाएको छ। 

"> अपहरण मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ: Dekhapadhi
अपहरण मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ <p style="text-align: justify;">वीरगञ्&zwj;ज। अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ का ३८ वर्षीय बन्हु सहनीलाई वीरगञ्&zwj;ज महानगरपालिका-१६ ईनर्वा भन्सारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">१६ मंसीर २०६८ &nbsp;को आदेशले पर्सा जिल्ला अदालतले सहनीलाई ९ वर्ष कैद र ५० हजार जरिवाना सजाय सुनाएको थियो।&nbsp;</p> <p style="text-align: justify;">सहनी ५० किलो ५०० ग्राम लागुऔषध गाँजाको विचाराधीन अर्को मुद्दामा समेत संलग्&zwj;न रहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्