काठमाडौं। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले उठाएका मागहरु राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत कार्यान्वयनको चरणमा रहेको दाबी गरेका छन् । आज शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पोखरेलले ऐनमार्फत केसीले उठाएका अधिकांश मुद्दा सम्बोधन भइसकेको दाबी पनि गरे ।

मन्त्री पोखरेलले अहिले डा. केसीको अनशन सान्दर्भिक नरहेको समेत बताए । उनले भने, ''सिङ्गो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अगाडि बढिरहेको समयमा डा. केसीले अनशनको बाटो रोज्ने हैन'', '' मुलुकमा नयाँ बहस उठिरहेकाबेला हामीले वहाँको स्वास्थ्यलाई ध्यान दिन ऊर्जा खर्च गर्नुपर्ने वातावरण नबनाउन म आग्रह गर्न चाहन्छु ।''

डा. केसीले उठाएका मुद्दा शिक्षा मन्त्रालयसँग मात्र सम्बन्धित नभएको प्रष्ट्याएका मन्त्री पोखरेलले बाहेकका सवालहरुको सम्बोधन संसदले गर्ने पनि जानकारी दिए । उनले डा. केसीको स्वास्थ्यअवस्था र उपचारका लागि आफूले गृह र स्वास्थ्य मन्त्रीसँग कुराकानी गरिरहेको पनि बताए ।

" /> काठमाडौं। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले उठाएका मागहरु राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत कार्यान्वयनको चरणमा रहेको दाबी गरेका छन् । आज शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पोखरेलले ऐनमार्फत केसीले उठाएका अधिकांश मुद्दा सम्बोधन भइसकेको दाबी पनि गरे ।

मन्त्री पोखरेलले अहिले डा. केसीको अनशन सान्दर्भिक नरहेको समेत बताए । उनले भने, ''सिङ्गो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अगाडि बढिरहेको समयमा डा. केसीले अनशनको बाटो रोज्ने हैन'', '' मुलुकमा नयाँ बहस उठिरहेकाबेला हामीले वहाँको स्वास्थ्यलाई ध्यान दिन ऊर्जा खर्च गर्नुपर्ने वातावरण नबनाउन म आग्रह गर्न चाहन्छु ।''

डा. केसीले उठाएका मुद्दा शिक्षा मन्त्रालयसँग मात्र सम्बन्धित नभएको प्रष्ट्याएका मन्त्री पोखरेलले बाहेकका सवालहरुको सम्बोधन संसदले गर्ने पनि जानकारी दिए । उनले डा. केसीको स्वास्थ्यअवस्था र उपचारका लागि आफूले गृह र स्वास्थ्य मन्त्रीसँग कुराकानी गरिरहेको पनि बताए ।

"> सरकारले डा.केसीको स्वास्थ्यमा ऊर्जा खर्चिनुपर्ने अवस्था नबनोस् :  शिक्षा मन्त्री पोखरेल: Dekhapadhi
सरकारले डा.केसीको स्वास्थ्यमा ऊर्जा खर्चिनुपर्ने अवस्था नबनोस् :  शिक्षा मन्त्री पोखरेल
काठमाडौं। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले उठाएका मागहरु राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत कार्यान्वयनको चरणमा रहेको दाबी गरेका छन् । आज शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पोखरेलले ऐनमार्फत केसीले उठाएका अधिकांश मुद्दा सम्बोधन भइसकेको दाबी पनि गरे ।

मन्त्री पोखरेलले अहिले डा. केसीको अनशन सान्दर्भिक नरहेको समेत बताए । उनले भने, ''सिङ्गो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अगाडि बढिरहेको समयमा डा. केसीले अनशनको बाटो रोज्ने हैन'', '' मुलुकमा नयाँ बहस उठिरहेकाबेला हामीले वहाँको स्वास्थ्यलाई ध्यान दिन ऊर्जा खर्च गर्नुपर्ने वातावरण नबनाउन म आग्रह गर्न चाहन्छु ।''

डा. केसीले उठाएका मुद्दा शिक्षा मन्त्रालयसँग मात्र सम्बन्धित नभएको प्रष्ट्याएका मन्त्री पोखरेलले बाहेकका सवालहरुको सम्बोधन संसदले गर्ने पनि जानकारी दिए । उनले डा. केसीको स्वास्थ्यअवस्था र उपचारका लागि आफूले गृह र स्वास्थ्य मन्त्रीसँग कुराकानी गरिरहेको पनि बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्