कैलाली। डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ। 

प्रहरीका अनुसार मृत्यु हुनेमा अछाम बान्नीगडी-३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी-७ मार्कुका ३५ वर्षीय टीकाराम विक र कैलाली नारायपुर-४ की ५५ बर्षकी लछ्‌मा विक छन्। 

भारतबाट फर्किएकाहरूलाई लिएर धनगढीबाट अछामका लागि छुटेको ना. ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजे दुर्घटना भएको थियो। 

दुर्घटनामा २९ यात्रु घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

" /> कैलाली। डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ। 

प्रहरीका अनुसार मृत्यु हुनेमा अछाम बान्नीगडी-३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी-७ मार्कुका ३५ वर्षीय टीकाराम विक र कैलाली नारायपुर-४ की ५५ बर्षकी लछ्‌मा विक छन्। 

भारतबाट फर्किएकाहरूलाई लिएर धनगढीबाट अछामका लागि छुटेको ना. ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजे दुर्घटना भएको थियो। 

दुर्घटनामा २९ यात्रु घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

"> डोटी बस दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत: Dekhapadhi
डोटी बस दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत <p style="text-align: justify;">कैलाली। डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार मृत्यु हुनेमा अछाम बान्नीगडी-३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी-७ मार्कुका ३५ वर्षीय टीकाराम विक र कैलाली नारायपुर-४ की ५५ बर्षकी लछ्&zwnj;मा विक छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतबाट फर्किएकाहरूलाई लिएर धनगढीबाट अछामका लागि छुटेको ना. ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजे दुर्घटना भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा २९ यात्रु घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्