कैलाली। डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा आज बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार एक महिला र दुई पुरुष गरी तीनजनाको मृत्यु भएको हो।

मृत्यु भएकामध्ये एकजना अछाम चौरपाटी गाउँपालिका-७ मार्कुका टिकाराम विक छन्। अन्यको सनाखत हुन बाँकी छ।

सिफारिस

भारतबाट फर्किएकाहरूलाई बोकेर धनगढीबाट अछामका लागि छुटेको ना. ६ ख २५२९ नम्बरको बस आज बिहान सडकबाट १०० मिटर जति तल खसेको थियो।

बसमा चालकसहित ३२ जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल लगेका छन्। प्रहरीका अनुसार २९ जना घाइते छन्।

वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

" /> कैलाली। डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा आज बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार एक महिला र दुई पुरुष गरी तीनजनाको मृत्यु भएको हो।

मृत्यु भएकामध्ये एकजना अछाम चौरपाटी गाउँपालिका-७ मार्कुका टिकाराम विक छन्। अन्यको सनाखत हुन बाँकी छ।

सिफारिस

भारतबाट फर्किएकाहरूलाई बोकेर धनगढीबाट अछामका लागि छुटेको ना. ६ ख २५२९ नम्बरको बस आज बिहान सडकबाट १०० मिटर जति तल खसेको थियो।

बसमा चालकसहित ३२ जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल लगेका छन्। प्रहरीका अनुसार २९ जना घाइते छन्।

वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

"> डोटी बस दुर्घटना अपडेट : तीनजनाको मृत्यु, २९ यात्रु घाइते: Dekhapadhi
डोटी बस दुर्घटना अपडेट : तीनजनाको मृत्यु, २९ यात्रु घाइते
कैलाली। डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा आज बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार एक महिला र दुई पुरुष गरी तीनजनाको मृत्यु भएको हो।

मृत्यु भएकामध्ये एकजना अछाम चौरपाटी गाउँपालिका-७ मार्कुका टिकाराम विक छन्। अन्यको सनाखत हुन बाँकी छ।

सिफारिस

भारतबाट फर्किएकाहरू बोकेको बस डोटीमा दुर्घटना

भारतबाट फर्किएकाहरूलाई बोकेर धनगढीबाट अछामका लागि छुटेको ना. ६ ख २५२९ नम्बरको बस आज बिहान सडकबाट १०० मिटर जति तल खसेको थियो।

बसमा चालकसहित ३२ जना सवार थिए। दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल लगेका छन्। प्रहरीका अनुसार २९ जना घाइते छन्।

वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्