तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महीना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ।

प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ।     

बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ।रासस   

" /> तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महीना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ।

प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ।     

बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ।रासस   

"> एक महीना नबित्दै पक्राउ परे फरार ४० जना व्यक्ति: Dekhapadhi
एक महीना नबित्दै पक्राउ परे फरार ४० जना व्यक्ति <p style="text-align: justify;">तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महीना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए।</p> <p style="text-align: justify;">फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ।<em>रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्