कैलाली। भारतबाट फर्किएकाहरूलाई बोकेर धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना भएको छ।

ना. ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ३२ जना रहेको जिल्ला प्रहरी कार्यालय डोटिका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले देखापढीलाई बताए।

बस सडकबाट करिव १०० मिटर तल खसेको बताइएको छ। दुर्घटनामा भएको मानवीय क्षतिबारे अहिले यकिन भइनसकेको पाण्डेले जानकारी दिए।

"अहिले घाइतेहरूको उद्धार भइरहेको छ। हामीहरू घटनास्थलमै छौं, घटनाको क्षति विवरण केही बेरमा यकिन हुन्छ", उनले भने।

घाइतेहरूलाई एम्बुलेन्स र प्रहरीकै गाडीमार्फत उपचारका लागि अस्पताल पठाउने कार्य भइरहेको छ।

" /> कैलाली। भारतबाट फर्किएकाहरूलाई बोकेर धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना भएको छ।

ना. ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ३२ जना रहेको जिल्ला प्रहरी कार्यालय डोटिका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले देखापढीलाई बताए।

बस सडकबाट करिव १०० मिटर तल खसेको बताइएको छ। दुर्घटनामा भएको मानवीय क्षतिबारे अहिले यकिन भइनसकेको पाण्डेले जानकारी दिए।

"अहिले घाइतेहरूको उद्धार भइरहेको छ। हामीहरू घटनास्थलमै छौं, घटनाको क्षति विवरण केही बेरमा यकिन हुन्छ", उनले भने।

घाइतेहरूलाई एम्बुलेन्स र प्रहरीकै गाडीमार्फत उपचारका लागि अस्पताल पठाउने कार्य भइरहेको छ।

"> भारतबाट फर्किएकाहरू बोकेको बस डोटीमा दुर्घटना: Dekhapadhi
भारतबाट फर्किएकाहरू बोकेको बस डोटीमा दुर्घटना
कैलाली। भारतबाट फर्किएकाहरूलाई बोकेर धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना भएको छ।

ना. ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ३२ जना रहेको जिल्ला प्रहरी कार्यालय डोटिका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले देखापढीलाई बताए।

बस सडकबाट करिव १०० मिटर तल खसेको बताइएको छ। दुर्घटनामा भएको मानवीय क्षतिबारे अहिले यकिन भइनसकेको पाण्डेले जानकारी दिए।

"अहिले घाइतेहरूको उद्धार भइरहेको छ। हामीहरू घटनास्थलमै छौं, घटनाको क्षति विवरण केही बेरमा यकिन हुन्छ", उनले भने।

घाइतेहरूलाई एम्बुलेन्स र प्रहरीकै गाडीमार्फत उपचारका लागि अस्पताल पठाउने कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्