तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिरोले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ। पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट एक लाख प्रदान गरिसकिएको छ।   

सरकारले पहिरोबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई दुई लाख र थप मृतक भएमा प्रतिमृतक एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई हिजो थप एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए। उक्त रकम सङ्घीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गरे। 

जिल्लामा असार २९ र साउन ५ गतेको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ। ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ। सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले बताए। रासस

" /> तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिरोले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ। पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट एक लाख प्रदान गरिसकिएको छ।   

सरकारले पहिरोबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई दुई लाख र थप मृतक भएमा प्रतिमृतक एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई हिजो थप एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए। उक्त रकम सङ्घीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गरे। 

जिल्लामा असार २९ र साउन ५ गतेको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ। ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ। सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले बताए। रासस

"> पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत प्रदान: Dekhapadhi
फाइल तस्वीर।
पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत प्रदान <p style="text-align: justify;">तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका&ndash;६ बेलौतेमा गत असार २९ गते पहिरोले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ। पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट एक लाख प्रदान गरिसकिएको छ। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">सरकारले पहिरोबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई दुई लाख र थप मृतक भएमा प्रतिमृतक एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई हिजो थप एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए। उक्त रकम सङ्घीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गरे।&nbsp;</p> <p style="text-align: justify;">जिल्लामा असार २९ र साउन ५ गतेको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ। ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ। सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्