बाजुरा। गौमूल गाउँपालिका-२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ।

बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल  बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ। झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिका उपाध्यक्ष सीता थापाले बताइन्।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिँडेको थियो।  नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ। हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख ट्कप्रसाद भट्टराईले बताए।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ। त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन।  कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ।

पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन्।  हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए। रासस

" /> बाजुरा। गौमूल गाउँपालिका-२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ।

बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल  बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ। झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिका उपाध्यक्ष सीता थापाले बताइन्।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिँडेको थियो।  नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ। हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख ट्कप्रसाद भट्टराईले बताए।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ। त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन।  कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ।

पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन्।  हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए। रासस

"> बूढीगङ्गाको झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन: Dekhapadhi
बूढीगङ्गाको झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन
बाजुरा। गौमूल गाउँपालिका-२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ।

बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल  बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ। झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिका उपाध्यक्ष सीता थापाले बताइन्।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिँडेको थियो।  नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ। हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख ट्कप्रसाद भट्टराईले बताए।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ। त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन।  कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ।

पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन्।  हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्