काठमाडौं। प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकोमा विरोध जनाएको छ । 

नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेको अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न संघले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो।

संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ। 

यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई  काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि  चिन्ता व्यक्त गरिएको छ। रासस

" /> काठमाडौं। प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकोमा विरोध जनाएको छ । 

नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेको अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न संघले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो।

संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ। 

यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई  काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि  चिन्ता व्यक्त गरिएको छ। रासस

"> सवारीसाधनको नम्बर प्लेट नेपाली भाषामा बनाउन आग्रह: Dekhapadhi
सवारीसाधनको नम्बर प्लेट नेपाली भाषामा बनाउन आग्रह <p style="text-align: justify;">काठमाडौं। प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकोमा विरोध जनाएको छ ।&nbsp;</p> <p style="text-align: justify;">नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेको अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न संघले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो।</p> <p style="text-align: justify;">संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई &nbsp;काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि &nbsp;चिन्ता व्यक्त गरिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्