काठमाडौं। चितवनको कालिका नगरपालिका-६, कमलचोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर–२ का ७० वर्षीय बम्बर महतो रहेका छन्।

मंगलबार बिहान ना.३८ प ४२४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बम्बर गम्भीर घाइते भएका थिए।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २१ वर्षीय सुजन तामाङको पनि सोही मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

" /> काठमाडौं। चितवनको कालिका नगरपालिका-६, कमलचोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर–२ का ७० वर्षीय बम्बर महतो रहेका छन्।

मंगलबार बिहान ना.३८ प ४२४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बम्बर गम्भीर घाइते भएका थिए।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २१ वर्षीय सुजन तामाङको पनि सोही मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

"> मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु: Dekhapadhi
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडौं। चितवनको कालिका नगरपालिका-६, कमलचोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर–२ का ७० वर्षीय बम्बर महतो रहेका छन्।

मंगलबार बिहान ना.३८ प ४२४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बम्बर गम्भीर घाइते भएका थिए।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २१ वर्षीय सुजन तामाङको पनि सोही मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्