काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी वक्लौरी–६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाइसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन्।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैझगडा हुँदा सुरेनकुमार ठाकुरलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

सुनसरीकै एकम्वाका सरेनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो।

उनीहरू दुवैजना कैद भुक्तान नगरी फरार रहेका थिए।

" /> काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी वक्लौरी–६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाइसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन्।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैझगडा हुँदा सुरेनकुमार ठाकुरलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

सुनसरीकै एकम्वाका सरेनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो।

उनीहरू दुवैजना कैद भुक्तान नगरी फरार रहेका थिए।

"> कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ: Dekhapadhi
कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ
काठमाडौं। कर्तव्य ज्यान मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी वक्लौरी–६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाइसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन्।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैझगडा हुँदा सुरेनकुमार ठाकुरलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

सुनसरीकै एकम्वाका सरेनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो।

उनीहरू दुवैजना कैद भुक्तान नगरी फरार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्