काठमाडौं। सरकारले विभूषणसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको विभूषणसम्बन्धी प्रस्तावमाथि छलफल गदै स्वीकृति दिने निर्णय गरेको हो।

“विभूषणसम्बन्धी पुरानो ऐन र त्यसअनुसार काम गर्दै जाँदा कतिपय समस्याहरू पनि सिर्जना भएकाले व्यवस्थित ढंगले विभूषणको मर्यादा र मूल्य कायम रहने गरी वितरण गर्न नयाँ ऐन तर्जुमा गरेर जान आवश्यक देखिएकाले ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको हो,” मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने।

बैठकले गृह मन्त्रालयको विभूषण ग्रहणसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिएको छ।

नेपाली सेनाका महासेनानी सञ्जय देउजालाई ‘गभर्मेन्ट अफ लेबनान, लेब्नीज रिपब्लिक मिनिस्ट्री अफ नेसन डिफेन्स’ ले प्रदान गरेको विभूषण ‘द मेडल अफ मिलिटरी सिल्भर डिग्री’ ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो।

नेपालीलाई विदेशमा दिइने सम्मान र विभूषण प्राप्त गर्नलाई नेपाल सरकारको स्वीकृति आवश्यक हुन्छ।

" /> काठमाडौं। सरकारले विभूषणसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको विभूषणसम्बन्धी प्रस्तावमाथि छलफल गदै स्वीकृति दिने निर्णय गरेको हो।

“विभूषणसम्बन्धी पुरानो ऐन र त्यसअनुसार काम गर्दै जाँदा कतिपय समस्याहरू पनि सिर्जना भएकाले व्यवस्थित ढंगले विभूषणको मर्यादा र मूल्य कायम रहने गरी वितरण गर्न नयाँ ऐन तर्जुमा गरेर जान आवश्यक देखिएकाले ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको हो,” मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने।

बैठकले गृह मन्त्रालयको विभूषण ग्रहणसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिएको छ।

नेपाली सेनाका महासेनानी सञ्जय देउजालाई ‘गभर्मेन्ट अफ लेबनान, लेब्नीज रिपब्लिक मिनिस्ट्री अफ नेसन डिफेन्स’ ले प्रदान गरेको विभूषण ‘द मेडल अफ मिलिटरी सिल्भर डिग्री’ ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो।

नेपालीलाई विदेशमा दिइने सम्मान र विभूषण प्राप्त गर्नलाई नेपाल सरकारको स्वीकृति आवश्यक हुन्छ।

"> विभूषणसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक सहमति: Dekhapadhi
विभूषणसम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक सहमति
काठमाडौं। सरकारले विभूषणसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको विभूषणसम्बन्धी प्रस्तावमाथि छलफल गदै स्वीकृति दिने निर्णय गरेको हो।

“विभूषणसम्बन्धी पुरानो ऐन र त्यसअनुसार काम गर्दै जाँदा कतिपय समस्याहरू पनि सिर्जना भएकाले व्यवस्थित ढंगले विभूषणको मर्यादा र मूल्य कायम रहने गरी वितरण गर्न नयाँ ऐन तर्जुमा गरेर जान आवश्यक देखिएकाले ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको हो,” मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने।

बैठकले गृह मन्त्रालयको विभूषण ग्रहणसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिएको छ।

नेपाली सेनाका महासेनानी सञ्जय देउजालाई ‘गभर्मेन्ट अफ लेबनान, लेब्नीज रिपब्लिक मिनिस्ट्री अफ नेसन डिफेन्स’ ले प्रदान गरेको विभूषण ‘द मेडल अफ मिलिटरी सिल्भर डिग्री’ ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो।

नेपालीलाई विदेशमा दिइने सम्मान र विभूषण प्राप्त गर्नलाई नेपाल सरकारको स्वीकृति आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस्