काठमाडौं। भदौ १ गतेदेखि हुने भनिएको विद्यार्थी भर्ना स्थगित गरिएको छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सरकारले १५ गतेसम्मका लागि विद्यार्थी भर्ना रोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

भदौ १ गतेबाट विद्यार्थी भर्ना सञ्चालन गरेर अवस्था सहज भएपछि विद्यालय सञ्चालन गर्ने निर्णय गर्ने मन्त्रिपरिषद् बैठकले गरेको थियो। तर, महामारीको जोखिम बढेको भन्दै भदौ १५ गतेसम्मलाई स्थगित गरिएको मन्त्री खडिवडाले बताए।

सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँगै सम्पूर्ण शैक्षिक कार्यक्रम पनि बन्द गरेको थियो।

६ चैतबाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित भएको थियो। विश्वविद्यालयस्तरका परीक्षा तथा अध्ययन अध्यापन पनि बन्द भएका थिए।

" /> काठमाडौं। भदौ १ गतेदेखि हुने भनिएको विद्यार्थी भर्ना स्थगित गरिएको छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सरकारले १५ गतेसम्मका लागि विद्यार्थी भर्ना रोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

भदौ १ गतेबाट विद्यार्थी भर्ना सञ्चालन गरेर अवस्था सहज भएपछि विद्यालय सञ्चालन गर्ने निर्णय गर्ने मन्त्रिपरिषद् बैठकले गरेको थियो। तर, महामारीको जोखिम बढेको भन्दै भदौ १५ गतेसम्मलाई स्थगित गरिएको मन्त्री खडिवडाले बताए।

सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँगै सम्पूर्ण शैक्षिक कार्यक्रम पनि बन्द गरेको थियो।

६ चैतबाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित भएको थियो। विश्वविद्यालयस्तरका परीक्षा तथा अध्ययन अध्यापन पनि बन्द भएका थिए।

"> विद्यार्थी भर्ना भदौ १५ सम्मलाई स्थगित: Dekhapadhi
विद्यार्थी भर्ना भदौ १५ सम्मलाई स्थगित
काठमाडौं। भदौ १ गतेदेखि हुने भनिएको विद्यार्थी भर्ना स्थगित गरिएको छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सरकारले १५ गतेसम्मका लागि विद्यार्थी भर्ना रोक्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

भदौ १ गतेबाट विद्यार्थी भर्ना सञ्चालन गरेर अवस्था सहज भएपछि विद्यालय सञ्चालन गर्ने निर्णय गर्ने मन्त्रिपरिषद् बैठकले गरेको थियो। तर, महामारीको जोखिम बढेको भन्दै भदौ १५ गतेसम्मलाई स्थगित गरिएको मन्त्री खडिवडाले बताए।

सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँगै सम्पूर्ण शैक्षिक कार्यक्रम पनि बन्द गरेको थियो।

६ चैतबाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित भएको थियो। विश्वविद्यालयस्तरका परीक्षा तथा अध्ययन अध्यापन पनि बन्द भएका थिए।

प्रतिक्रिया दिनुहोस्