काठमाडौं। कतार च्यारिटी र इस्लामिक रिलिफले तराईका चारवटा जिल्लामा बनेका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ सामग्री वितरण गरेका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई गैरसरकारी संस्थाले स्वास्थ सामग्री वितरण गरेका हुन्।
भारतबाट आएका नेपालीहरूलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० क्वारेन्टिनमा स्वास्थ सामग्री वितरण गरेको कतार च्यारिटी नेपालका प्रबन्धक इर्शाद अलि शेखले बताए।
शेखका अनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रीकरण कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो।
क्वारेन्टिनमा १० वर्ष टिक्ने ८० शौचालय, ९२ ह्याण्ड वासिङ स्टेशन, ८० डीस इन्फेक्ट किक्विड, क्वारेन्टिनमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम सामग्री र एक हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ।
" /> काठमाडौं। कतार च्यारिटी र इस्लामिक रिलिफले तराईका चारवटा जिल्लामा बनेका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ सामग्री वितरण गरेका छन्।कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई गैरसरकारी संस्थाले स्वास्थ सामग्री वितरण गरेका हुन्।

">