काठमाडाैं। साँझको ७ बजेर ५ मिनेट गएको थियो। कल्पना मुडवरी पौडेलले कृष्णबहादुर बोहोरालाई फोन गरिन्। र, खाना खान बोलाइन्। कृष्णबहाुदरले आउँछु भने। त्यसपछि कल्पनाले फोन राखिन्।

उनीहरूबीचको पारिवारिक सम्बन्ध होइन। तैपनि उनीहरू ४/५ वर्षदेखि चिनजानका हुन्।

८ बजेतिर कल्पनाको डेरामा कृष्ण पुगे। कृष्णको बसाइँ केही महिनादेखि गोंगबुस्थित एक होटलमा थियो। कल्पनाको डेरा चाहिँ नवज्योति मार्गको एक घरमा छ। जुन गोंगबुमै पर्छ। जहाँ उनको दुईवटा कोठा छ।

कृष्ण आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटर चलाएर पुगे। त्यहाँ पुगेपछि कृष्णलाई कल्पनाले दही खान दिइन्। जहाँ उनले निद्राको औषधि (स्लिपिङ ट्याब्लेट) पाँचवटा घोलेकी थिइन्। अनि, चिउरा, मासु र एक प्याक भोड्का पनि दिइन्।

खाँदै जाँदा कृष्ण मातेर लठ्ठ परेर सुते। त्यही मौकामा ह्यामरले कृष्णको अण्डकोषमा प्रहार गरिन्। त्यसपछि कृष्ण मुर्छा परे। र, सलले कृष्णको घाँटीमा कसिन्। घुँडाले थिचिन्। कृष्णको मृत्यु भयो।

यो घटना साउनको २५ गते रातिको हो। कृष्णको मृत्यु भएपछि धारिलो हतियारले घाँटी र खुट्टा छिनाइन्। आफ्नै अर्को कोठामा रहेको सुट्केस र जेब्रा झोला ल्याएर सुट्केसमा शरीर र जेब्रा झाेलामा टाउको र खुट्टा हालिन्।

यतिसम्म गरेपछि अब उनलाई कृष्णको शव व्यवस्थापनमा समस्या भयो। र, १५ वर्षीया छोरीसँग सहयोग मागिन्। जो गोंगबुकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्।

उनले आमा कल्पनाको पिठ्यूँमा सुट्केस राखिदिइन्। कल्पनाले बोकेर करिब दुई सय मिटरको दूरीमा ल्याएर सुट्केस फालिन्। जहाँ दुईवटा ट्याक्सी पार्किङ अवस्थामा थियो।

त्यसपछि उनले टाउको र खुट्टा भएको झाेला डेरादेखि करिब एक सय मिटर पूर्वोत्तरमा फालेर कोठा आइन्। जतिबेला पानी परिरहेको थियो।

मृतक कृष्ण रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर-७ का हुन्। तर, केही वर्षदेखि गोंगबु बस्दै आएका थिए।

प्रहरीको ‘जो–जो अपरेशन’

आइतबार बिहान त्यस्तै ७ बजेको थियो। स्थानीयले प्रहरीलाई “सुट्केसभित्रदेखि रगत बगिरहेको छ, त्यहाँ मान्छे छ जस्तो देखिन्छ।” भनेर खबर गरे।

लगत्तै महानगरीय प्रहरी परिसर टेकु र अपराध महाशाखाबाट प्रहरी टोली घटनास्थल नवज्योति मार्ग खटिए।

घटना शंकास्पद भएकोले तत्काल परिचालित हुनु ‘परिस्थितिजन्य दबाब’ प्रहरीमाथि थियो। त्यसले गर्दा महाशाखाबाट एसएसपी दीपक थापा र परिसरबाट एसएसपी श्यामलाल ज्ञवालीले नै टोलीको नेतृत्व गर्दै परिचालित भए।

सँगै ‘जो-जो’ नामक तालिमप्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमै पुर्‍याइए। र, सुट्केसमा रहेको शव सुँघाए। त्यसपछि छाडिएको जो-जोले सुट्केस फेला परेको ठाउँदेखि पूर्वोत्तर दिशामा दौडियो। करिब तीन सय मिटरको दूरीमा टाउको र खुट्टा भएको जेब्रा झोला पत्ता लगायो।

यति भएपछि पनि प्रहरीलाई शव कसको भन्ने पहिचान गर्न सकस भयो। जसले गर्दा अपराध अनुसन्धान अगाडि बढ्न सकेन। फेरि, शव फेला परेको स्थान पनि वास्तविक घटनास्थल होइन भन्ने प्रहरीको प्रारम्भिक निष्कर्ष निस्कियो।

यसले गर्दा प्रहरी एकातिर शव कसको र अर्कातिर वास्तविक घटनास्थल कहाँ हो भन्नेमा केन्द्रित भयो।

तर, शव फेला परेको घन्टौं भइसक्दा पनि कुनै आफन्त सम्पर्कमा नआएपछि महानगरीय अपराध महाशाखाले मृतकको अनुहार मात्रैको तस्बिर सञ्चारमाध्यमबाट सार्वजनिक गर्‍यो। तस्बिर सार्वजनिक भएपछि नातामा मृतकका मामा पर्नेले सम्पर्क गरेर सनाखत गरे।

यसरी सनाखत भएपछि भने प्रहरीलाई अपराध अनुसन्धानमा सहज भयो। जतिबेलासम्म महाशाखाकै प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्की नेतृत्वको पाँच टोलीले शव फेला परेको आसपासको घरहरूका हजार बढी कोठा सर्च गरिसकेको थियो।

सर्च गर्ने क्रममा प्रहरीले नवज्योति मार्गस्थित एक घरको कोठामा बस्ने महिलाको कोठा बन्द भएको थाहा पायो। ताला फोडेर हेर्दा एउटा कोठामा रगत लत्पतिएको देख्यो।

त्यसपछि घटनाको अनुसन्धानमा प्रहरीलाई थप सफलता मिल्यो। उक्त कोठामा बस्ने महिलाको नाम घरधनीलाई सोधेपछि थाहा पाएर अपराध महाशाखाको टोली चितवनतर्फ लाग्यो।

किनकी उक्त कोठामा बस्ने महिला कल्पना मुडवरी पौडेल थिइन्। जो प्रहरीले नवज्योतिमार्गमा अपरेशन चलाइरहँदा फरार भइसकेकी थिइन्।

चितवन पुग्न उनले माइत जाने भन्दै एम्बुलेन्सको सहारा लिएकी थिइन्। उनीसँगै १५ वर्षीया छोरी पनि गएकी थिइन्।

उनीहरूलाई चिवतन प्रहरीको सहयोगमा महाशाखाबाट खटिएको टोलीले सोमबार बेलुकी नियन्त्रणमा लियो।

पक्राउपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या आफैंले गरेको प्रहरी समक्ष स्वीकार गरिन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

नक्कली फेसबुक आइडी बनाएर टर्चर दिएपछि हत्या गरेंः कल्पना

मृतक कृष्णको पहिलो श्रीमतीको मानसिक सन्तुलन गुमेको छ। कान्छी श्रीमती ‘ओम शान्ति’ धर्ममा लागेर भारततिरै बस्छिन्।

उनी झण्डै पाँच वर्ष अगाडि काठमाडौं आएका थिए। उनको फेसबुकबाटै कल्पनासँग चिनजान भयो। कल्पनाको घर चितवन हो। उनको श्रीमानसँग राम्रो सम्बन्ध नभएको पाइएको एसएसपी थापाले देखापढीसँग भने। उनका अनुसार कल्पनाको श्रीमान हाल विदेशमा छन्।

उनीहरू एक्लाएक्लै बसेको पनि वर्षौं भएको पाइएको एसएसपी थापाले बताए।

यस्तो अवस्थामा चिनजानपछि कृष्ण र कल्पना नजिकिए। कल्पनाको कोठामा कृष्णको आउजाउ बाक्लिँदै गयो।

त्यतिकैमा कृष्णले ‘कल्पना शाही’ नामबाट फेसबुक आइडी खोलेर चलाए। सोही आइडीमा फोटो राखेर गाली बेइज्जती गर्नेदेखि अनेकन ‘टर्चर’ दिन थाले ।

कृष्णको हर्कत असह्य भएपछि हत्या गर्ने योजना आफूले बनाएको प्रहरीसामु कल्पनाले स्वीकारेको एसएसपी ज्ञवालीले बताए।

“प्रारम्भिक अनुसन्धानको क्रममा आफ्नो नामबाट नक्कली फेसबुक आइडी बनाई कृष्णले टर्चर दिन थालेपछि आफूले सहन नसकेर हत्या गरेको भनेकी छिन्,” ज्ञवालीले भने।

प्रहरीले कल्पनाको कोठा (घटनास्थल) बाट धारिलो हतियार, ह्यामर, रगत लतपतिएको पञ्जा, घाँटीमा बान्न प्रयोग गरेको सल, मृतकको कपडा, स्लीपिङ ट्याब्लेट, मोबाइल लगायत बरामद गरेको छ।

उनीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुसार कर्तव्य ज्यानसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडाैं। साँझको ७ बजेर ५ मिनेट गएको थियो। कल्पना मुडवरी पौडेलले कृष्णबहादुर बोहोरालाई फोन गरिन्। र, खाना खान बोलाइन्। कृष्णबहाुदरले आउँछु भने। त्यसपछि कल्पनाले फोन राखिन्।

"> गोंगबु हत्या प्रकरण : कल्पनाले पहिले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर खुवाइन्, लठ्ठ भएपछि ह्यामरले अण्डकोषमा प्रहार गरिन्: Dekhapadhi
गोंगबु हत्या प्रकरण : कल्पनाले पहिले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर खुवाइन्, लठ्ठ भएपछि ह्यामरले अण्डकोषमा प्रहार गरिन्

प्रतिक्रिया दिनुहोस्