बाँके। यस वर्ष कोरोना महामारीको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा वर्षेनी श्रीकृष्ण जन्माष्‍टमीमा हुँदै आएको रथयात्रा एवं शोभायात्रा नहुने भएको छ।  

बाँके र बर्दिया संक्रमितहरू बढ्न थालेकोले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आ-आफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।
 
बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर महामारीको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरूले बताएका छन्। रासस

" /> बाँके। यस वर्ष कोरोना महामारीको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा वर्षेनी श्रीकृष्ण जन्माष्‍टमीमा हुँदै आएको रथयात्रा एवं शोभायात्रा नहुने भएको छ।  

बाँके र बर्दिया संक्रमितहरू बढ्न थालेकोले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आ-आफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।
 
बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर महामारीको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरूले बताएका छन्। रासस

"> खोलिएन बाँके र बर्दियाका कृष्‍ण मन्दिर : Dekhapadhi
खोलिएन बाँके र बर्दियाका कृष्‍ण मन्दिर  <p style="text-align: justify;">बाँके। यस वर्ष कोरोना महामारीको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा वर्षेनी श्रीकृष्ण जन्माष्&zwj;टमीमा हुँदै आएको रथयात्रा एवं शोभायात्रा नहुने भएको छ। &nbsp;</p> <p style="text-align: justify;">बाँके र बर्दिया संक्रमितहरू बढ्न थालेकोले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आ-आफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।<br /> &nbsp;<br /> बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर महामारीको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरूले बताएका छन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्