कैलाली। तीनदेखी लगातार परेको पानीका कारण धनगढीका अधिकांश क्षेत्र आज पनि जलमग्न भएका छन ।

धार्मिक आस्थाको केन्द्र शिवपुरी धाम पनि डुबानमा परेको छ। मन्दिर परिसरमा पानी जमेको भएपनि भक्तजनहरूको भीडभाड भने कायमै छ। 

धनगढीको एलएन चोक, क्याम्पस रोड, विशालनगर, मिलन चोक, हसनपुर, उत्तरबेहडी लगायतका क्षेत्र डुब्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। 

" /> कैलाली। तीनदेखी लगातार परेको पानीका कारण धनगढीका अधिकांश क्षेत्र आज पनि जलमग्न भएका छन ।

धार्मिक आस्थाको केन्द्र शिवपुरी धाम पनि डुबानमा परेको छ। मन्दिर परिसरमा पानी जमेको भएपनि भक्तजनहरूको भीडभाड भने कायमै छ। 

धनगढीको एलएन चोक, क्याम्पस रोड, विशालनगर, मिलन चोक, हसनपुर, उत्तरबेहडी लगायतका क्षेत्र डुब्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। 

"> धनगढी बजार क्षेत्र आज पनि जलमग्‍न: Dekhapadhi
धनगढी बजार क्षेत्र आज पनि जलमग्‍न <p style="text-align: justify;">कैलाली। तीनदेखी लगातार परेको पानीका कारण धनगढीका अधिकांश क्षेत्र आज पनि जलमग्न भएका छन ।</p> <p style="text-align: justify;">धार्मिक आस्थाको केन्द्र शिवपुरी धाम पनि डुबानमा परेको छ। मन्दिर परिसरमा पानी जमेको भएपनि भक्तजनहरूको भीडभाड भने कायमै छ।&nbsp;</p> <p style="text-align: justify;">धनगढीको एलएन चोक, क्याम्पस रोड, विशालनगर, मिलन चोक, हसनपुर, उत्तरबेहडी लगायतका क्षेत्र डुब्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्