डोल्पा। माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

वर्षाको समयमा घरको छत चुहिएको र त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए। 

बुढासँगै गएका ३९ वर्षीय कर्णबहादुर बोहरा भने घाइते भएका छन्। 

" /> डोल्पा। माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

वर्षाको समयमा घरको छत चुहिएको र त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए। 

बुढासँगै गएका ३९ वर्षीय कर्णबहादुर बोहरा भने घाइते भएका छन्। 

"> माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु: Dekhapadhi
माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु <p style="text-align: justify;">डोल्पा। माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।</p> <p style="text-align: justify;">वर्षाको समयमा घरको छत चुहिएको र त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए।&nbsp;</p> <p style="text-align: justify;">बुढासँगै गएका ३९ वर्षीय कर्णबहादुर बोहरा भने घाइते भएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्