कर्णाली। आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ।

गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय रोकायाको हिजो वीरेन्द्रनगर-९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहेका उनी सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए।

संविधानसभा निर्वाचनमा रोकाया तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत-२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए। उनकै अग्रसरतामा वीरेन्द्रनगर-६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरू भएको थियो।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा क्षति पुगेको बताए। रासस

" /> कर्णाली। आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ।

गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय रोकायाको हिजो वीरेन्द्रनगर-९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहेका उनी सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए।

संविधानसभा निर्वाचनमा रोकाया तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत-२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए। उनकै अग्रसरतामा वीरेन्द्रनगर-६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरू भएको थियो।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा क्षति पुगेको बताए। रासस

"> जनजाति आन्दोलनका अगुवा रोकायाको निधन: Dekhapadhi
जनजाति आन्दोलनका अगुवा रोकायाको निधन
कर्णाली। आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ।

गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय रोकायाको हिजो वीरेन्द्रनगर-९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहेका उनी सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए।

संविधानसभा निर्वाचनमा रोकाया तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत-२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए। उनकै अग्रसरतामा वीरेन्द्रनगर-६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरू भएको थियो।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा क्षति पुगेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्