बिहानै ६ बजे निन्द्राले छोडिसकेको थियो। राति देखेको सपनालाई बिहानै कविताका रूपमा उतारेँ। धर्मजी त काममा हिँडिसके होलान्। मध्यरात कटेपछि कामबाट फर्किएका भाइ कर्म बल्ल त मध्य निन्द्रामा होलान्। ‘भर्चुअल’ दुनियाँको सिंगो संसार बोकेको मेरो मोबाइल मेरो छेउमा मस्त निन्द्रामा थियो। उठाइदिऊँ कि जस्तो लाग्यो मोबाइललाई। 

‘होस् सुतोस् विचरा ! सामाजिक सञ्जालका पोस्टले थिचिएको मेरो मोबाइल मभन्दा पनि थकित होला। थोरै ताली र धेरै गालीले रन्थनिने मोबाइलले आराम नै गरोस्।’ यस्तै सोचेर बरु म आफूले आफैसँग कुरा गर्ने निधो गरेँ। सामाजिक सञ्जालमा धेरै भावना ‘सेयर’ गरेपछि म हिजो रातिमात्रै निष्कर्षमा पुगेको थिएँ कि, पीडा होस् या खुशी सामाजिक सञ्जालभन्दा आफूले आफैंलाई ‘सेयर’ गरियो भने त्यसले बाटो सहज बनाउँछ। सामाजिक सञ्जालका पोस्टहरू ‘डेड’ हुन्छन्। तिनीहरूसँग दोहोरो संवाद नै हुँदैन। शब्दहरूले भावनालाई सेमेट्लान् तर जस्ताको तस्तै देखाउन सक्दैसक्दैनन्। तर, आफूले आफैंलाई सेयर गरियो भने ती चलायमान हुन्छन्। आफूले आफैंसँग गरेको भावनाले निष्कर्षमा पुर्‍याउँछ। 

म यता थोरै छटपटमा आरामदायी गद्दामा सुत्दा उता ‘स्प्रिङलेस म्याट्रेस’ मा आज अलिकति खुकुलिएर सुतेकी होली मेरी छोरी भनेर मुस्कुराएको पनि थिएँ। तर, अचानक ‘टवाङ्’ घण्टी बज्यो। मेरो एउटा मनले अर्को मनलाई गज्जबको स्टाटस सेयर गर्‍यो। 

धर्मजीको घरमा मलाई सबैभन्दा मन परेको थियो रातिको सुताइ। धेरैपछि आरामदायी ‘गद्दा’ (डन्लप पनि भन्छन् क्यारे) मा मेरो जिउले आफूलाई निश्चिन्त छाड्ने मौका पाएको थियो। तर, ढाड खुशी हुँदै गर्दा मन भने कतै हराएको थियो। करीब पाँच वर्षमा पहिलोपल्ट छोरी मेरो कोठामा मसँगै थिइनन्। म यता थोरै छटपटमा आरामदायी गद्दामा सुत्दा उता ‘स्प्रिङलेस म्याट्रेस’ मा आज अलिकति खुकुलिएर सुतेकी होली मेरी छोरी भनेर मुस्कुराएको पनि थिएँ। तर, अचानक ‘टवाङ्’ घण्टी बज्यो। मेरो एउटा मनले अर्को मनलाई गज्जबको स्टाटस सेयर गर्‍यो। 

‘उनीहरूसँग (धर्मजीको परिवारलाई होइन है फेरि) गाडी छ, छुट्टै कोठा छ, जागिर छ। व्यवसाय छ। दुईतीन वटा घर छन्। छोरी हेर्ने कामदार छन्। तेरो छोरीसँग के छ हँ?’ आफ्नै एउटा मनले राखेको यो ‘स्टाटस’ पढेर अर्को मन मुसुक्क हाँस्यो। आँखामा मेरी छोरीको तस्वीर आयो। गाडीको छेवैको सिटमा बसेर ‘ड्याडी ड्राइभ स्लो’ भनेर सिकाउँदै थिई। एउटा कोठाभरि खेलौनै खेलौनाले सजिएको सानो कोठामा मुस्कुराउँदै थिई मेरी छोरी। आफ्नै मनको स्टाटसमा अर्को मनले कमेन्ट त लेख्नै पर्‍यो। हिन्दी सिनेमाको ‘डायलग’ याद आयो। ‘मेरी छोरीसँग आमा छ’ लेखिदिऊँ कि जस्तो लाग्यो। 

आँखाहरूले केही खोजिरहेका थिए। ठूलो कोठामा एक्लै छटपटिँदै गरेकी छोरीलाई देखेर अर्को मन मुसुक्क मुस्कुरायो। र, तल कमेन्टमा लेखिदियो। ‘मेरी छोरीका लागि मसँग मेरो समय छ।’ 

लेख्नै आँटेको थिएँ। आँखामा अर्कै दृश्य नाच्न थाले। सजिएको कोठामा छोरी एक्लै आँसु झार्दै केही खोजे जस्तो गर्दै थिई। घरी ठूलो गुडियासँग बोल्थी, फेरि केही लेखे जस्तो गर्थी। अनि ढोकातिर पुलुक्कपुलुक्क हेर्दै थिई। आँखाहरूले केही खोजिरहेका थिए। ठूलो कोठामा एक्लै छटपटिँदै गरेकी छोरीलाई देखेर अर्को मन मुसुक्क मुस्कुरायो। र, तल कमेन्टमा लेखिदियो। ‘मेरी छोरीका लागि मसँग मेरो समय छ।’ 

कर्म भाइको ढोका खुलेको आवाज आएपछि झस्याङ्ग भएँ। खाना खाएर केटाकेटी र भाउजुसँग बिदा मागेर कर्म भाइसँग निस्किएँ बस स्टेसनतिर। आज कर्म भाइको छुट्टी। लिस्बनदेखिकै पुरानो चिनजान हो। बसबाट करीब २० मिनेटको बाटो हो इडनबर्गको बस स्टेसन। र, मेरो त्यही २० मिनेटको सहयात्री हुन् अब कर्म भाइ। 

घरबाट बाहिर निस्कनासाथ कर्म भाइले हतार छैन भने बस भन्दा बरु हिँडेरै जाने कि भनेर सुझाए। हिँडेर जाँदा केही कुरा पनि हुने र बाटोमा रहेको ‘बार’मा घाँटी चिसो पनि पार्ने भनेपछि मलाई पनि के खोज्छस्...आँखा नै भयो। हिँडेरै गए पनि ३०–३५ मिनेट मात्र लाग्ने भनेपछि हिँडेरै जाने निष्कर्षमा पुगियो। 

जंगलजस्तै लाग्ने पार्कको बीचबाट हिँड्दै गर्दा पोखरीमा हाँसहरू रमाउँदै थिए। हाँसको ‘बडी ल्याङ्वेज’बाट प्रस्टै हुन्थ्यो कि यी यहीँकै रैथाने हाँसहरू हुन्। आप्रवासी हाँसहरू हुँदै होइनन्। आप्रवासी हुँदा हुन् त त्यति ठूलो स्वरले ‘क्वाँक क्वाँक’ पक्कै गर्दैनथे होला। रैथाने हाँसहरूलाई ‘डिस्टर्ब’ नहुने गरी एउटा फोटो खिचेर हामी अघि बढ्यौं।

लिस्बनमा हुँदा पसलमा रिचार्जकार्ड किन्न आउँदा भएका पटके भेटहरूबाहेक सम्झन लायक भेटहरू कर्म भाइसँग भएकै छैनन्। त्यसैले कतै गन्तव्यमा पुग्न हतार भएका बटुवाहरूझैं एकअर्कालाई हेर्दै अघि बढिरह्यौं। ‘इडनबर्ग घुम्नु भयो त हिजो। के गर्नुहुन्छ? ग्ल्यास्गो बस्नुहुन्छ कि इडनबर्ग? ग्लास्गो नै सही होला, अलिक सस्तो पनि छ र कामका मौकाहरू पनि धेरै छन्।’ –कर्म भाइले कुरो शुरू गरे। हिजो म र धर्मजी बैठक कोठामा गफिँदा भित्र कोठामा आराम गर्दा सुनेका रैछन् हाम्रा कुरा।

एक स्वासमै यति भन्दा जिउ हलुका भयो मेरो। वास्तवमै आफ्ना भावनाहरूको साटासाट गर्दा पनि दुःख कम हुन्छ र हिम्मत बढ्दो रैछ। कर्म भाइ अलिक गम्भीर भएर मतिर हेरिरहे। 

‘हेर कर्म भाइ खासमा म यहाँ आफ्नो व्यथा पोख्न आएको। डेढ महीनाको ग्लास्गो बसाइमा अहिले घर नपाएर रन्थनिएको छु। बूढाबूढीकै काम छैन। काम नहुँदा घर नपाइने। फेरि लकडाउन होला जस्तो छ। अब त बूढीको ‘फुर्लो’ (सरकारले लकडाउनका कारण काम गर्न नपाएका हरूलाई दिने रकम) पनि छैन। लकडाउन भो भने त सकिन्छ हो? न त नेपाल नै जान पाइन्छ! आफू त जेसुकै होस् सहिएला, छोरीको बेहाल पो हुन्छ।’

एक स्वासमै यति भन्दा जिउ हलुका भयो मेरो। वास्तवमै आफ्ना भावनाहरूको साटासाट गर्दा पनि दुःख कम हुन्छ र हिम्मत बढ्दो रैछ। कर्म भाइ अलिक गम्भीर भएर मतिर हेरिरहे। ‘अब यता छिरौं दाइ। यसो घाँटी भिजाएर कुरा गरौं। चिन्ता लिनुपर्दैन। लकडाउनका बेला सबैको यस्तै हो। केही न केही उपाय त लाग्छ है।’

कोरोनाको कहर भए पनि ‘ओपन बार’ का पाँच–सात वटा टेबलमा केही भरिएका र केही आधा गिलासहरू छाती तन्काएर बसेका थिए। कर्म भाइको फोन नम्बर र नाम नोट गरेपछि बारको मान्छेले कुनातिरको टेबुल देखायो। बजारहरू खुले पनि रेस्टुरेन्ट र बारहरूको हकमा भने नाम र फोन नम्बर टिपाएपछि मात्र बस्न पाइन्छ। यसो गर्दा पछि कसैलाई कोरोना संक्रमण देखियो भने ‘ट्रेसिङ’ गर्न सजिलो हुन्छ रे।

बडेमानको गिलासमा ‘चिसो’ आएपछि जतिजति त्यो चिसोले घाँटीमा घोच्थ्यो त्यतित्यति तातोतातो गफ निस्कन थाल्यो। ‘ओली बूढा कडा हुन् भगवान् रामलाई ठोरीमा जन्माइदे। अब इन्डियनहरू बार्गेनिङमा आउँछन् र बिन्ती बिसाउँछन् ओली बूढासँग। अरे हजुर बुद्ध लुम्बिनीमै जन्मेका हुन्। हामी औंठा छाप नै लगाइदिन्छौं तर, रामलाई अयोध्यामै छाडिदिनुस् भनेर’– थोरै मुस्कानसहितको कर्मको हाँसाले मलाई पनि हँसाएन मात्र अब कुरा गर्ने माहोल पनि बनायो। 

‘बूढाको कुरा छाड भाइ, यता मेरो कुरा सुन अब।’ मैले आफूलाई खाली गर्नु थियो। डेढ महLनासम्म कसैसँग पोखिन नपाउँदाको पीडा थियो। ‘तत्काललाई जागिर पाउने सम्भावना कम छ। लकडाउन फेरि होला जस्तो छ। अब पैसा त सकियो त। जति सक्यो चाँडो बस्ने व्यवस्था र ‘बेनिफिट’ (भत्ता) खाने उपाय निकालिएन भने त मरिन्छ त हौ।’

कर्मभाइले बीचैमा रोके।

‘दाजु, हामीले ट्याक्स कति तिर्छौं? थाहा छ नि। केको लागि तिरेको? यस्तै अप्ठेरोका लागि होइन? अब यता आइसकेपछि केही भएन भने सरकारले पाल्छ। टेन्सन नलिनुस्। अब कोरोना नभाको भए त मुला जागिर कतिकति यहाँ। अब कोरानाले नै खत्तम पार्‍यो त के गर्नी?’ यति भन्दै फेरि अर्को गिलास लिन हिँड्यो। 

‘हेर्नुस् दाइ, कोरोनाले काम पाइएन त हाम्रो के को दोष ? हामीले कर तिरेको केका लागि। जानुस ग्ल्यास्गो। इन्डियन, पाकिस्तानीहरूसँग सम्पर्क गर्नु भो भने पनि घर मिल्न सक्छ। काउन्सिल पनि जानुस्। ‘सिटिजन एड्भाइस ब्युरो’मा जानुस्, त्यहाँबाट पनि केही उपाय निस्कन सक्छ।’

‘कुरो त ठीक हो। तर यो गर्ने कसरी? ‘काउन्सिल’ (नगरपालिका कार्यालय जस्तै भनौं न) ले घर पनि दिन्छ रे। हामी पर्ने हो कि होइन ? एकदुई जना साथीले काउन्सिलको घर पनि लिएका छन् रे। तर भन्दै भन्दैनन्। समय निकै कम छ। लौन कोही छन् भने यसो मद्दत गर्नु पर्‍यो।’ म आफ्नो समस्यामै केन्द्रित रहेँ। 

‘ह्या दाजु पनि। पोर्तुगलतमा भएभरको सबैको फर्म भर्ने मान्छे तपाईं यहाँ आएर के को मद्दत? आफैं गर्नुस् सबै। कम्प्युटरमा खेल्ने मान्छे। अहिले त कतै जानु पनि पर्दैन। अनलाइन र फोनबाटै हो सबै हुने। अति भए काउन्सिलमा फोन गरेर दु:ख बिसाउनुस्। काउन्सिलको मान्छे गाडी लिएर घरमै आइपुग्छ लिन। अनि होटलमै राखेर भए पनि घरको व्यवस्था गर्छ।’

अलिक ‘इमोसनल’ हुँदै थियो कर्म भाइ। मेरो लागि भने यो कामको कुरो थियो। 
‘यो त ‘होमलेस’हरूका लागि होइन र ?’ –मैले अझै कोट्याएँ। 
‘तपाईं–हाम्रो घर छ र युरोपमा ? अनि घर नभएपछि होमलेस भइएन त ?’ 
कर्मको कुरोमा ‘दम’ थियो। ऊ अझै रोकिएन। 

मेरो सुकेको घाँटी फेरि भिजाएँ र सुन्दै गएँ। 
‘ल छाड्दिनुस् ती कुरा। अब ग्ल्यास्गो पुगेर लाग्नुस् कम्मर कसेर। सबैभन्दा पहिले ‘सिटिजन एड्भाइस ब्युरो’ मै जानुस्।’ करीब चिसोका चार ठूला गिलास रित्तिसकेछन्। साँझको चार पनि बज्न लागिसक्यो। बस स्टेसनमा पुगेर कर्म भाइ फर्किए। म भने बसको माथिल्लो तलाको अगाडिको सिटमा बसेर भोलिको योजना बुनिरहेँ। 

एक दिनपछि ‘सिटिजन एड्भाइस सेन्टर’ बाट फोन आयो र भोलिको ‘अपोइन्टमेन्ट’ पाइयो। बिहानै उठेर सिटिजन एड्भाइस सेन्टर जाने तयारी गरेँ।

घर पुगेपछि भोलिपल्ट बिहानैदेखि लागेँ कम्प्युटरमा। हाउजिङ, काउन्सिल, एड्भाइस सेन्टर जता फोन गरे पनि उठ्दैन। फोन लागिसकेपछि एक नम्बर, दुई नम्बर कति कति नम्बर थिच् भन्छ। त्यो नजानेको पो हो कि ? कर्म भाइलाई सम्झिरहेँ र प्रयास गरिरहेँ। सबैलाई ईमेल पनि पठाएँ।

एक दिनपछि ‘सिटिजन एड्भाइस सेन्टर’ बाट फोन आयो र भोलिको ‘अपोइन्टमेन्ट’ पाइयो। बिहानै उठेर सिटिजन एड्भाइस सेन्टर जाने तयारी गरेँ। यहाँ आवश्यक सुझाव दिने व्यवस्था हुन्छ। फोन गरेरै सोधेकी थिइन् त्यहाँकी कर्मचारिले कि के म ‘बेनिफिट’ का लागि सहयोगको अपेक्षामा छु भनेर। तर, यसका बारेमा म आफैं ‘कन्फ्युज’ भएकोले मैले भेटेर आफ्नो अवस्था भन्ने र त्यसपछि केकस्तो ‘बेनिफिट’ पाउने या नपाउने कुरामा सुझाव दिन अनुरोध गरेकोले आजलाई बोलाइएको थियो मलाई। 

११ वर्ष भो युरोप आएको। मलाई म जे छु त्यही देखिन लाज लाग्दैन। एउटै कक्षामा पढ्ने ४० जनामा सबै नै पढाइमा अब्बल नभएझैं विदेश आउने पनि सबैका सबै घरसम्पत्ति भएका हुँदैनन्। फलानोले यस्तो गर्‍यो तँचाहिँ के हेरेर बसेको छस् भन्नेहरू नि धेरै छन्। तर म जिम्मेवार छोरो भइनँ होला, जिम्मेवार नागरिक पनि भइनँ होला। तर जिम्मेवार बुवाचाहिँ भएकै छु। र, मेरो उद्देश्य पनि त्यही हो। 

म फेरि कता भावुक बनेछु। जे होस् आजको दिन मेरो लागि महत्वपूर्ण छ। कार्यालय सुनसान छ। कोरोनाले साँच्चिकै सातो खाएको छ सबैको। मास्क नलगाई भित्र छिर्न पाइने त कुरै भएन। मलाई फोन गर्ने कर्मचारी बाहिरै आइन् मलाई लिन। स्यानिटाइजरले हात पुछेपछि टेबुलको उतापट्टिबाट मलाई बस्न भन्दै औपचारिकताका लागि केही फाराम भराएपछि मेरो कुरा राख्न भनिन्। 

करीब डेढ घण्टासम्म एकएक कुराको सुझाव दिएपछि उनले तुरुन्तै गर्नुपर्ने कार्यहरूको सूची नै बनाएर दिइन्। यहाँको सरकारले कर लिने मात्र होइन आफ्ना नागरिकका लागि निर्वाह गर्ने दायित्व पनि देखेर आफू सुरक्षित महसुस गरेँ। यद्यपि, म यहाँको नागरिक त होइन।

आफ्नो सबै वृत्तान्त सुनाएपछि उनले मैले पाउने ‘बेनिफिट’हरू र त्यसको प्रक्रियाका लागि गर्नु पर्ने सबै कार्यहरू एकएक गरेर सम्झाइन्। एउटै कोठामा बुवा, आमा र छोरी बस्नु निकै गाह्रो कार्य भएको भन्दै नयाँ घरका लागि चार वटा हाउजिङ कम्पनीको नाम र फोन नम्बर पनि दिइन्।

करीब डेढ घण्टासम्म एकएक कुराको सुझाव दिएपछि उनले तुरुन्तै गर्नुपर्ने कार्यहरूको सूची नै बनाएर दिइन्। यहाँको सरकारले कर लिने मात्र होइन आफ्ना नागरिकका लागि निर्वाह गर्ने दायित्व पनि देखेर आफू सुरक्षित महसुस गरेँ। यद्यपि, म यहाँको नागरिक त होइन। तर युरोपियन नागरिक हुनुको नाताले अहिलेसम्म यहाँको सरकारले मलाई पनि आफ्नै नागरिकसरहको व्यवहार गर्दछ। 
अन्तिममा आफ्नो फोन नम्बर टिपाउँदै उनले भनिन्–
‘सर, यु डन्ट वरी। यु आर होमलेस्। यु आर इन प्राइवरेटी।’

म मुसुकक मुस्कुराएँ र कार्यालयबाहिर निस्किएँ। बिहानैदेखि परेको पानी झनै ठूलो बनेको थियो। भिज्दै दगुरेर बसको माथिल्लो तलामा चढेँ र फेसबुक खोलेँ। कुनै बेलाका सुकुम्बासी नेता महलमा पुगेको पोस्ट भाइरल भइरहेको थियो। म त्यो घर हेरेर धेरै बेर मुस्कुराइरहेँ। 

" /> बिहानै ६ बजे निन्द्राले छोडिसकेको थियो। राति देखेको सपनालाई बिहानै कविताका रूपमा उतारेँ। धर्मजी त काममा हिँडिसके होलान्। मध्यरात कटेपछि कामबाट फर्किएका भाइ कर्म बल्ल त मध्य निन्द्रामा होलान्। ‘भर्चुअल’ दुनियाँको सिंगो संसार बोकेको मेरो मोबाइल मेरो छेउमा मस्त निन्द्रामा थियो। उठाइदिऊँ कि जस्तो लाग्यो मोबाइललाई। 

"> युरोपका हामी ‘होमलेस’: Dekhapadhi
युरोपका हामी ‘होमलेस’ <p style="text-align: justify;">बिहानै ६&nbsp;बजे निन्द्राले छोडिसकेको थियो। राति देखेको सपनालाई बिहानै कविताका रूपमा उतारेँ। धर्मजी त काममा हिँडिसके होलान्। मध्यरात कटेपछि कामबाट फर्किएका भाइ कर्म बल्ल त मध्य निन्द्रामा होलान्। &lsquo;भर्चुअल&rsquo; दुनियाँको सिंगो संसार बोकेको मेरो मोबाइल मेरो छेउमा मस्त निन्द्रामा थियो। उठाइदिऊँ कि जस्तो लाग्यो मोबाइललाई।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;होस् सुतोस् विचरा !&nbsp;सामाजिक सञ्जालका पोस्टले थिचिएको मेरो मोबाइल मभन्दा पनि थकित होला। थोरै ताली र धेरै गालीले रन्थनिने मोबाइलले आराम नै गरोस्।&rsquo; यस्तै सोचेर बरु म आफूले आफैसँग कुरा गर्ने निधो गरेँ। सामाजिक सञ्जालमा धेरै भावना &lsquo;सेयर&rsquo; गरेपछि म हिजो रातिमात्रै निष्कर्षमा पुगेको थिएँ कि, पीडा होस् या खुशी&nbsp;सामाजिक सञ्जालभन्दा आफूले आफैंलाई &lsquo;सेयर&rsquo; गरियो भने त्यसले बाटो सहज बनाउँछ। सामाजिक सञ्जालका पोस्टहरू &lsquo;डेड&rsquo; हुन्छन्। तिनीहरूसँग दोहोरो संवाद नै हुँदैन। शब्दहरूले भावनालाई सेमेट्लान् तर जस्ताको तस्तै देखाउन सक्दैसक्दैनन्। तर, आफूले आफैंलाई सेयर गरियो भने ती चलायमान हुन्छन्। आफूले आफैंसँग गरेको भावनाले निष्कर्षमा पुर्&zwj;याउँछ।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>म यता थोरै छटपटमा आरामदायी गद्दामा सुत्दा उता &lsquo;स्प्रिङलेस म्याट्रेस&rsquo; मा आज अलिकति खुकुलिएर सुतेकी होली मेरी छोरी भनेर मुस्कुराएको पनि थिएँ। तर, अचानक &lsquo;टवाङ्&rsquo; घण्टी बज्यो। मेरो एउटा मनले अर्को मनलाई गज्जबको स्टाटस सेयर गर्&zwj;यो।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">धर्मजीको घरमा मलाई सबैभन्दा मन परेको थियो रातिको सुताइ। धेरैपछि आरामदायी &lsquo;गद्दा&rsquo; (डन्लप पनि भन्छन् क्यारे) मा मेरो जिउले आफूलाई निश्चिन्त छाड्ने मौका पाएको थियो। तर, ढाड खुशी&nbsp;हुँदै गर्दा मन भने कतै हराएको थियो। करीब पाँच वर्षमा पहिलोपल्ट छोरी मेरो कोठामा मसँगै थिइनन्। म यता थोरै छटपटमा आरामदायी गद्दामा सुत्दा उता &lsquo;स्प्रिङलेस म्याट्रेस&rsquo; मा आज अलिकति खुकुलिएर सुतेकी होली मेरी छोरी भनेर मुस्कुराएको पनि थिएँ। तर, अचानक &lsquo;टवाङ्&rsquo; घण्टी बज्यो। मेरो एउटा मनले अर्को मनलाई गज्जबको स्टाटस सेयर गर्&zwj;यो।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;उनीहरूसँग (धर्मजीको परिवारलाई होइन है फेरि) गाडी छ, छुट्टै कोठा छ, जागिर छ। व्यवसाय छ। दुईतीन वटा घर छन्। छोरी हेर्ने कामदार छन्। तेरो छोरीसँग के छ हँ?&rsquo; आफ्नै एउटा मनले राखेको यो &lsquo;स्टाटस&rsquo; पढेर अर्को मन मुसुक्क हाँस्यो। आँखामा मेरी छोरीको तस्वीर&nbsp;आयो। गाडीको छेवैको सिटमा बसेर &lsquo;ड्याडी ड्राइभ स्लो&rsquo; भनेर सिकाउँदै थिई। एउटा कोठाभरि खेलौनै खेलौनाले सजिएको सानो कोठामा मुस्कुराउँदै थिई मेरी छोरी। आफ्नै मनको स्टाटसमा अर्को मनले कमेन्ट त लेख्नै पर्&zwj;यो। हिन्दी सिनेमाको &lsquo;डायलग&rsquo; याद आयो। &lsquo;मेरी छोरीसँग आमा छ&rsquo; लेखिदिऊँ कि जस्तो लाग्यो।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>आँखाहरूले केही खोजिरहेका थिए। ठूलो कोठामा एक्लै छटपटिँदै गरेकी छोरीलाई देखेर अर्को मन मुसुक्क मुस्कुरायो। र, तल कमेन्टमा लेखिदियो। &lsquo;मेरी छोरीका लागि मसँग मेरो समय छ।&rsquo;&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">लेख्नै आँटेको थिएँ। आँखामा अर्कै दृश्य नाच्न थाले। सजिएको कोठामा छोरी एक्लै आँसु झार्दै केही खोजे जस्तो गर्दै थिई। घरी ठूलो गुडियासँग बोल्थी, फेरि केही लेखे जस्तो गर्थी। अनि ढोकातिर पुलुक्कपुलुक्क हेर्दै थिई। आँखाहरूले केही खोजिरहेका थिए। ठूलो कोठामा एक्लै छटपटिँदै गरेकी छोरीलाई देखेर अर्को मन मुसुक्क मुस्कुरायो। र, तल कमेन्टमा लेखिदियो। &lsquo;मेरी छोरीका लागि मसँग मेरो समय छ।&rsquo;&nbsp;</p> <p style="text-align: justify;">कर्म भाइको ढोका खुलेको आवाज आएपछि झस्याङ्ग भएँ। खाना खाएर केटाकेटी र भाउजुसँग बिदा मागेर कर्म भाइसँग निस्किएँ बस स्टेसनतिर। आज कर्म भाइको छुट्टी। लिस्बनदेखिकै पुरानो चिनजान हो। बसबाट करीब २० मिनेटको बाटो हो इडनबर्गको बस स्टेसन। र, मेरो त्यही २० मिनेटको सहयात्री हुन् अब कर्म भाइ।&nbsp;</p> <p style="text-align: justify;">घरबाट बाहिर निस्कनासाथ कर्म भाइले हतार छैन भने बस भन्दा बरु हिँडेरै जाने कि भनेर सुझाए। हिँडेर जाँदा केही कुरा पनि हुने र बाटोमा रहेको &lsquo;बार&rsquo;मा घाँटी चिसो पनि पार्ने भनेपछि मलाई पनि के खोज्छस्...आँखा नै भयो। हिँडेरै गए पनि ३०&ndash;३५ मिनेट मात्र लाग्ने भनेपछि हिँडेरै जाने निष्कर्षमा पुगियो।&nbsp;</p> <p style="text-align: justify;">जंगलजस्तै लाग्ने पार्कको बीचबाट हिँड्दै गर्दा पोखरीमा हाँसहरू रमाउँदै थिए। हाँसको &lsquo;बडी ल्याङ्वेज&rsquo;बाट प्रस्टै हुन्थ्यो कि यी यहीँकै&nbsp;रैथाने हाँसहरू हुन्। आप्रवासी हाँसहरू हुँदै होइनन्। आप्रवासी हुँदा हुन् त त्यति ठूलो स्वरले &lsquo;क्वाँक क्वाँक&rsquo; पक्कै गर्दैनथे होला। रैथाने हाँसहरूलाई &lsquo;डिस्टर्ब&rsquo; नहुने गरी एउटा फोटो खिचेर हामी अघि बढ्यौं।</p> <p style="text-align: justify;">लिस्बनमा हुँदा पसलमा रिचार्जकार्ड किन्न आउँदा भएका पटके भेटहरूबाहेक सम्झन लायक भेटहरू कर्म भाइसँग भएकै छैनन्। त्यसैले कतै गन्तव्यमा पुग्न हतार भएका बटुवाहरूझैं एकअर्कालाई हेर्दै अघि बढिरह्यौं।&nbsp;&lsquo;इडनबर्ग घुम्नु भयो त हिजो। के गर्नुहुन्छ? ग्ल्यास्गो बस्नुहुन्छ कि इडनबर्ग? ग्लास्गो नै सही होला, अलिक सस्तो पनि छ र कामका मौकाहरू पनि धेरै छन्।&rsquo; &ndash;कर्म भाइले कुरो शुरू&nbsp;गरे। हिजो म र धर्मजी बैठक कोठामा गफिँदा भित्र कोठामा आराम गर्दा सुनेका रैछन् हाम्रा कुरा।</p> <blockquote> <p style="text-align: justify;"><strong>एक स्वासमै यति भन्दा जिउ हलुका भयो मेरो। वास्तवमै आफ्ना भावनाहरूको साटासाट गर्दा पनि दुःख कम हुन्छ र हिम्मत बढ्दो रैछ। कर्म भाइ अलिक गम्भीर भएर मतिर हेरिरहे।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">&lsquo;हेर कर्म भाइ खासमा म यहाँ आफ्नो व्यथा पोख्न आएको। डेढ महीनाको ग्लास्गो बसाइमा अहिले घर नपाएर रन्थनिएको छु। बूढाबूढीकै काम छैन। काम नहुँदा घर नपाइने। फेरि लकडाउन होला जस्तो छ। अब त बूढीको &lsquo;फुर्लो&rsquo; (सरकारले लकडाउनका कारण काम गर्न नपाएका हरूलाई दिने रकम) पनि छैन। लकडाउन भो भने त सकिन्छ हो? न त नेपाल नै जान पाइन्छ! आफू त जेसुकै होस् सहिएला, छोरीको बेहाल पो हुन्छ।&rsquo;</p> <p style="text-align: justify;">एक स्वासमै यति भन्दा जिउ हलुका भयो मेरो। वास्तवमै आफ्ना भावनाहरूको साटासाट गर्दा पनि दुःख कम हुन्छ र हिम्मत बढ्दो रैछ। कर्म भाइ अलिक गम्भीर भएर मतिर हेरिरहे।&nbsp;&lsquo;अब यता छिरौं दाइ। यसो घाँटी भिजाएर कुरा गरौं। चिन्ता लिनुपर्दैन। लकडाउनका बेला सबैको यस्तै हो। केही न केही उपाय त लाग्छ है।&rsquo;</p> <p style="text-align: justify;">कोरोनाको कहर भए पनि &lsquo;ओपन बार&rsquo; का पाँच&ndash;सात वटा टेबलमा केही भरिएका र केही आधा गिलासहरू छाती तन्काएर बसेका थिए। कर्म भाइको फोन नम्बर र नाम नोट गरेपछि बारको मान्छेले कुनातिरको टेबुल देखायो। बजारहरू खुले पनि रेस्टुरेन्ट र बारहरूको हकमा भने नाम र फोन नम्बर टिपाएपछि मात्र बस्न पाइन्छ। यसो गर्दा पछि कसैलाई कोरोना संक्रमण देखियो भने &lsquo;ट्रेसिङ&rsquo; गर्न सजिलो हुन्छ रे।</p> <p style="text-align: justify;">बडेमानको गिलासमा &lsquo;चिसो&rsquo; आएपछि जतिजति त्यो चिसोले घाँटीमा घोच्थ्यो त्यतित्यति तातोतातो गफ निस्कन थाल्यो। &lsquo;ओली बूढा कडा हुन् भगवान् रामलाई ठोरीमा जन्माइदे। अब इन्डियनहरू बार्गेनिङमा आउँछन् र बिन्ती बिसाउँछन् ओली बूढासँग। अरे हजुर बुद्ध लुम्बिनीमै जन्मेका हुन्। हामी औंठा छाप नै लगाइदिन्छौं तर,&nbsp;रामलाई अयोध्यामै छाडिदिनुस् भनेर&rsquo;&ndash; थोरै मुस्कानसहितको कर्मको हाँसाले मलाई पनि हँसाएन मात्र अब कुरा गर्ने माहोल पनि बनायो।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;बूढाको कुरा छाड भाइ, यता मेरो कुरा सुन अब।&rsquo; मैले आफूलाई खाली गर्नु थियो। डेढ महLनासम्म कसैसँग पोखिन नपाउँदाको पीडा थियो।&nbsp;&lsquo;तत्काललाई जागिर पाउने सम्भावना कम छ। लकडाउन फेरि होला जस्तो छ। अब पैसा त सकियो त। जति सक्यो चाँडो बस्ने व्यवस्था र &lsquo;बेनिफिट&rsquo; (भत्ता) खाने उपाय निकालिएन भने त मरिन्छ त हौ।&rsquo;</p> <p style="text-align: justify;">कर्मभाइले बीचैमा रोके।</p> <p style="text-align: justify;">&lsquo;दाजु, हामीले ट्याक्स कति तिर्छौं? थाहा छ नि। केको लागि तिरेको? यस्तै अप्ठेरोका लागि होइन? अब यता आइसकेपछि केही भएन भने सरकारले पाल्छ। टेन्सन नलिनुस्। अब कोरोना नभाको भए त मुला जागिर कतिकति यहाँ। अब कोरानाले नै खत्तम पार्&zwj;यो त के गर्नी?&rsquo; यति भन्दै फेरि अर्को गिलास लिन हिँड्यो।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>&lsquo;हेर्नुस् दाइ, कोरोनाले काम पाइएन त हाम्रो के को दोष ? हामीले कर तिरेको केका लागि। जानुस ग्ल्यास्गो। इन्डियन, पाकिस्तानीहरूसँग सम्पर्क गर्नु भो भने पनि घर मिल्न सक्छ। काउन्सिल पनि जानुस्। &lsquo;सिटिजन एड्भाइस ब्युरो&rsquo;मा जानुस्, त्यहाँबाट पनि केही उपाय निस्कन सक्छ।&rsquo;</strong></p> </blockquote> <p style="text-align: justify;">&lsquo;कुरो त ठीक हो। तर यो गर्ने कसरी? &lsquo;काउन्सिल&rsquo; (नगरपालिका कार्यालय जस्तै भनौं न) ले घर पनि दिन्छ रे। हामी पर्ने हो कि होइन ? एकदुई जना साथीले काउन्सिलको घर पनि लिएका छन् रे। तर भन्दै भन्दैनन्। समय निकै कम छ। लौन कोही छन् भने यसो मद्दत गर्नु पर्&zwj;यो।&rsquo; म आफ्नो समस्यामै केन्द्रित रहेँ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;ह्या दाजु पनि। पोर्तुगलतमा भएभरको सबैको फर्म भर्ने मान्छे तपाईं यहाँ आएर के को मद्दत? आफैं&nbsp;गर्नुस् सबै। कम्प्युटरमा खेल्ने मान्छे। अहिले त कतै जानु पनि पर्दैन। अनलाइन र फोनबाटै हो सबै हुने। अति भए काउन्सिलमा फोन गरेर दु:ख बिसाउनुस्। काउन्सिलको मान्छे गाडी लिएर घरमै आइपुग्छ लिन। अनि होटलमै राखेर भए पनि घरको व्यवस्था गर्छ।&rsquo;</p> <p style="text-align: justify;">अलिक &lsquo;इमोसनल&rsquo; हुँदै थियो कर्म भाइ। मेरो लागि भने यो कामको कुरो थियो।&nbsp;<br /> &lsquo;यो त &lsquo;होमलेस&rsquo;हरूका लागि होइन र ?&rsquo; &ndash;मैले अझै कोट्याएँ।&nbsp;<br /> &lsquo;तपाईं&ndash;हाम्रो घर छ र युरोपमा ? अनि घर नभएपछि होमलेस भइएन त ?&rsquo;&nbsp;<br /> कर्मको कुरोमा &lsquo;दम&rsquo; थियो। ऊ अझै रोकिएन।&nbsp;<br /> &lsquo;हेर्नुस् दाइ, कोरोनाले काम पाइएन त हाम्रो के को दोष ? हामीले कर तिरेको केका लागि। जानुस ग्ल्यास्गो। इन्डियन, पाकिस्तानीहरूसँग सम्पर्क गर्नु भो भने पनि घर मिल्न सक्छ। काउन्सिल पनि जानुस्। &lsquo;सिटिजन एड्भाइस ब्युरो&rsquo;मा जानुस्, त्यहाँबाट पनि केही उपाय निस्कन सक्छ।&rsquo;</p> <p style="text-align: justify;">मेरो सुकेको घाँटी फेरि भिजाएँ र सुन्दै गएँ।&nbsp;<br /> &lsquo;ल छाड्दिनुस् ती कुरा। अब ग्ल्यास्गो पुगेर लाग्नुस् कम्मर कसेर। सबैभन्दा पहिले &lsquo;सिटिजन एड्भाइस ब्युरो&rsquo; मै जानुस्।&rsquo;&nbsp;करीब चिसोका चार ठूला गिलास रित्तिसकेछन्। साँझको चार पनि बज्न लागिसक्यो। बस स्टेसनमा पुगेर कर्म भाइ फर्किए। म भने बसको माथिल्लो तलाको अगाडिको सिटमा बसेर भोलिको योजना बुनिरहेँ।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>एक दिनपछि &lsquo;सिटिजन एड्भाइस सेन्टर&rsquo; बाट फोन आयो र भोलिको &lsquo;अपोइन्टमेन्ट&rsquo; पाइयो। बिहानै उठेर सिटिजन एड्भाइस सेन्टर जाने तयारी गरेँ।</strong></p> </blockquote> <p style="text-align: justify;">घर पुगेपछि भोलिपल्ट बिहानैदेखि लागेँ कम्प्युटरमा। हाउजिङ, काउन्सिल, एड्भाइस सेन्टर जता फोन गरे पनि उठ्दैन। फोन लागिसकेपछि एक नम्बर, दुई नम्बर कति कति नम्बर थिच् भन्छ। त्यो नजानेको पो हो कि ? कर्म भाइलाई सम्झिरहेँ र प्रयास गरिरहेँ। सबैलाई ईमेल पनि पठाएँ।</p> <p style="text-align: justify;">एक दिनपछि &lsquo;सिटिजन एड्भाइस सेन्टर&rsquo; बाट फोन आयो र भोलिको &lsquo;अपोइन्टमेन्ट&rsquo; पाइयो। बिहानै उठेर सिटिजन एड्भाइस सेन्टर जाने तयारी गरेँ। यहाँ आवश्यक सुझाव दिने व्यवस्था हुन्छ। फोन गरेरै सोधेकी थिइन् त्यहाँकी कर्मचारिले कि के म &lsquo;बेनिफिट&rsquo; का लागि सहयोगको अपेक्षामा छु भनेर। तर, यसका बारेमा म आफैं &lsquo;कन्फ्युज&rsquo; भएकोले मैले भेटेर आफ्नो अवस्था भन्ने र त्यसपछि केकस्तो &lsquo;बेनिफिट&rsquo; पाउने या नपाउने कुरामा सुझाव दिन अनुरोध गरेकोले आजलाई बोलाइएको थियो मलाई।&nbsp;</p> <p style="text-align: justify;">११ वर्ष भो युरोप आएको। मलाई म जे छु त्यही देखिन लाज लाग्दैन। एउटै कक्षामा पढ्ने ४० जनामा सबै नै पढाइमा अब्बल नभएझैं विदेश आउने पनि सबैका सबै घरसम्पत्ति भएका हुँदैनन्। फलानोले यस्तो गर्&zwj;यो&nbsp;तँचाहिँ के हेरेर बसेको छस्&nbsp;भन्नेहरू नि धेरै छन्। तर म जिम्मेवार छोरो भइनँ होला, जिम्मेवार नागरिक पनि भइनँ होला। तर जिम्मेवार बुवाचाहिँ भएकै छु। र, मेरो उद्देश्य पनि त्यही हो।&nbsp;</p> <p style="text-align: justify;">म फेरि कता भावुक बनेछु। जे होस् आजको दिन मेरो लागि महत्वपूर्ण छ। कार्यालय सुनसान छ। कोरोनाले साँच्चिकै सातो खाएको छ सबैको। मास्क नलगाई भित्र छिर्न पाइने त कुरै भएन। मलाई फोन गर्ने कर्मचारी बाहिरै आइन् मलाई लिन। स्यानिटाइजरले हात पुछेपछि टेबुलको उतापट्टिबाट मलाई बस्न भन्दै औपचारिकताका लागि केही फाराम भराएपछि मेरो कुरा राख्न भनिन्।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>करीब डेढ घण्टासम्म एकएक कुराको सुझाव दिएपछि उनले तुरुन्तै गर्नुपर्ने कार्यहरूको सूची नै बनाएर दिइन्। यहाँको सरकारले कर लिने मात्र होइन आफ्ना नागरिकका लागि निर्वाह गर्ने दायित्व पनि देखेर आफू सुरक्षित महसुस गरेँ। यद्यपि, म यहाँको नागरिक त होइन।</strong></p> </blockquote> <p style="text-align: justify;">आफ्नो सबै वृत्तान्त सुनाएपछि उनले मैले पाउने &lsquo;बेनिफिट&rsquo;हरू र त्यसको प्रक्रियाका लागि गर्नु पर्ने सबै कार्यहरू एकएक गरेर सम्झाइन्। एउटै कोठामा बुवा, आमा र छोरी बस्नु निकै गाह्रो कार्य भएको भन्दै नयाँ घरका लागि चार वटा हाउजिङ कम्पनीको नाम र फोन नम्बर पनि दिइन्।</p> <p style="text-align: justify;">करीब डेढ घण्टासम्म एकएक कुराको सुझाव दिएपछि उनले तुरुन्तै गर्नुपर्ने कार्यहरूको सूची नै बनाएर दिइन्। यहाँको सरकारले कर लिने मात्र होइन आफ्ना नागरिकका लागि निर्वाह गर्ने दायित्व पनि देखेर आफू सुरक्षित महसुस गरेँ। यद्यपि, म यहाँको नागरिक त होइन। तर युरोपियन नागरिक हुनुको नाताले अहिलेसम्म यहाँको सरकारले मलाई पनि आफ्नै नागरिकसरहको व्यवहार गर्दछ।&nbsp;<br /> अन्तिममा आफ्नो फोन नम्बर टिपाउँदै उनले भनिन्&ndash;<br /> &lsquo;सर, यु डन्ट वरी। यु आर होमलेस्। यु आर इन प्राइवरेटी।&rsquo;</p> <p style="text-align: justify;">म मुसुकक मुस्कुराएँ र कार्यालयबाहिर निस्किएँ। बिहानैदेखि परेको पानी झनै ठूलो बनेको थियो। भिज्दै दगुरेर बसको माथिल्लो तलामा चढेँ र फेसबुक खोलेँ। कुनै बेलाका सुकुम्बासी नेता महलमा पुगेको पोस्ट भाइरल भइरहेको थियो। म त्यो घर हेरेर धेरै बेर मुस्कुराइरहेँ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्