काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा रहँदा कार्यरत रहेको अवस्थामा मृत्यु भएका नेपालीहरूको सम्बन्धित कम्पनीबाट दिन बाँकी ९५ जनाको  रकम प्राप्त भएको छ।
रियादस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार विभिन्‍न स्थानमा कार्यरत रही रहँदा मृत्यु भएका नेपालीको कानूनी हकवालाहरूले प्राप्त गर्ने गरी उनीहरू कार्यरत कम्पनीबाट बुझ्‍न बाँकी तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड-मनी बापतको रकम राजदूतावासको बैंक खातामा जम्मा भएको जानकारी गराइएको छ।
९५ जनाका परिवारले पाउने १४ लाख ५४ हजार ६८९ पैसा ६१ साउदी रिंगेट नेपालस्थित कन्सुलर सेवा विभागको बैंकमा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ।
हेर्नुहोस् सूची :
" /> काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा रहँदा कार्यरत रहेको अवस्थामा मृत्यु भएका नेपालीहरूको सम्बन्धित कम्पनीबाट दिन बाँकी ९५ जनाको  रकम प्राप्त भएको छ।
रियादस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार विभिन्‍न स्थानमा कार्यरत रही रहँदा मृत्यु भएका नेपालीको कानूनी हकवालाहरूले प्राप्त गर्ने गरी उनीहरू कार्यरत कम्पनीबाट बुझ्‍न बाँकी तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड-मनी बापतको रकम राजदूतावासको बैंक खातामा जम्मा भएको जानकारी गराइएको छ।
९५ जनाका परिवारले पाउने १४ लाख ५४ हजार ६८९ पैसा ६१ साउदी रिंगेट नेपालस्थित कन्सुलर सेवा विभागको बैंकमा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ।
हेर्नुहोस् सूची :
"> साउदीमा मृत्यु भएका नेपालीको बाँकी रकम कम्पनीबाट भुक्तानी (नामसहित): Dekhapadhi
साउदीमा मृत्यु भएका नेपालीको बाँकी रकम कम्पनीबाट भुक्तानी (नामसहित)
काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा रहँदा कार्यरत रहेको अवस्थामा मृत्यु भएका नेपालीहरूको सम्बन्धित कम्पनीबाट दिन बाँकी ९५ जनाको  रकम प्राप्त भएको छ।
९५ जनाका परिवारले पाउने १४ लाख ५४ हजार ६८९ पैसा ६१ साउदी रिंगेट नेपालस्थित कन्सुलर सेवा विभागको बैंकमा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ।
हेर्नुहोस् सूची :
प्रतिक्रिया दिनुहोस्