कैलाली। मोहना नदी र खुटिया नदीको बीच भँगालोमा फसेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई गएराति १० बजेतिर उद्धार गरिएको हो। 

धनगढी उपमहानगरपालिका-१९ मा ललितपुरको नयाँ बस्तीका वासिन्दा खेतीको काम गर्न मोहना र खुटिया नदीको संगम क्षेत्रमा गएका थिए।

नदीको बहाव बढेर भँगालोमा फसेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा. कैलालीबाट सशस्त्र प्रहरी नायव निरीक्षक किसन सिंह टेरको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले बताए।

" /> कैलाली। मोहना नदी र खुटिया नदीको बीच भँगालोमा फसेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई गएराति १० बजेतिर उद्धार गरिएको हो। 

धनगढी उपमहानगरपालिका-१९ मा ललितपुरको नयाँ बस्तीका वासिन्दा खेतीको काम गर्न मोहना र खुटिया नदीको संगम क्षेत्रमा गएका थिए।

नदीको बहाव बढेर भँगालोमा फसेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा. कैलालीबाट सशस्त्र प्रहरी नायव निरीक्षक किसन सिंह टेरको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले बताए।

"> नदीको बीच भँगालोमा फसेका २५ जनाको उद्धार: Dekhapadhi
नदीको बीच भँगालोमा फसेका २५ जनाको उद्धार <p style="text-align: justify;">कैलाली। मोहना नदी र खुटिया नदीको बीच भँगालोमा फसेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई गएराति १० बजेतिर उद्धार गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">धनगढी उपमहानगरपालिका-१९ मा ललितपुरको नयाँ बस्तीका वासिन्दा खेतीको काम गर्न मोहना र खुटिया नदीको संगम क्षेत्रमा गएका थिए।</p> <p style="text-align: justify;">नदीको बहाव बढेर भँगालोमा फसेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा. कैलालीबाट सशस्त्र प्रहरी नायव निरीक्षक किसन सिंह टेरको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले बताए।</p>
प्रतिक्रिया दिनुहोस्