काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौं तथा अन्य क्षेत्रमा विभिन्न मातृभाषा साहित्य गोष्ठी आयोजना गर्ने भएको छ। हिजो नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको बैठकले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न भएका कामको मूल्याङ्कन तथा कार्यसमीक्षा गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ मा राजधानी र बाहिर गरी विभिन्न गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले नेपालका मातृभाषा साहित्यको तुलनात्मक अध्ययन, मगर मातृभाषा साहित्यको अध्ययन, रानाथारु लोककथाको संकलन, नेपाल भाषा लोककथाको संकलन, मैथिली साहित्यको अध्ययन लगायतका अनुसन्धान र प्रकाशन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीको अध्यक्षतामा बसेको बैठकमा सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्याय र प्राज्ञसभा सदस्य एवम् सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बू आमन्त्रितका रूपमा उपस्थित थिए।

बैठकमा साहित्य (मातृभाषा) विभागका सदस्यहरू डा. रामदयाल राकेश, कृष्णभक्त बोडे र डा. कृष्णराज सर्वहारीको पनिप उपस्थिति रहेको थियो। 

" /> काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौं तथा अन्य क्षेत्रमा विभिन्न मातृभाषा साहित्य गोष्ठी आयोजना गर्ने भएको छ। हिजो नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको बैठकले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न भएका कामको मूल्याङ्कन तथा कार्यसमीक्षा गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ मा राजधानी र बाहिर गरी विभिन्न गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले नेपालका मातृभाषा साहित्यको तुलनात्मक अध्ययन, मगर मातृभाषा साहित्यको अध्ययन, रानाथारु लोककथाको संकलन, नेपाल भाषा लोककथाको संकलन, मैथिली साहित्यको अध्ययन लगायतका अनुसन्धान र प्रकाशन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीको अध्यक्षतामा बसेको बैठकमा सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्याय र प्राज्ञसभा सदस्य एवम् सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बू आमन्त्रितका रूपमा उपस्थित थिए।

बैठकमा साहित्य (मातृभाषा) विभागका सदस्यहरू डा. रामदयाल राकेश, कृष्णभक्त बोडे र डा. कृष्णराज सर्वहारीको पनिप उपस्थिति रहेको थियो। 

"> मातृभाषा साहित्य गोष्ठी गर्ने तयारीमा प्रज्ञा-प्रतिष्ठान: Dekhapadhi आर्थिक वर्ष २०७७/७८ मा काठमाडाैं र काठमाडाैंबाहिर गरी विभिन्न गोष्ठी आयोजना गर्ने निर्णय भएको छ। 
  • मगर मातृभाषा साहित्यको अध्ययन, रानाथारु लोककथाको संकलन, नेपाल भाषा लोककथाको संकलन, मैथिली साहित्यको अध्ययन लगायतका अनुसन्धान र प्रकाशन सम्बन्धी महत्वपूर्ण निर्णय।
  • ">
    मातृभाषा साहित्य गोष्ठी गर्ने तयारीमा प्रज्ञा-प्रतिष्ठान <p style="text-align: justify;">काठमाडौं। नेपाल प्रज्ञा&ndash;प्रतिष्ठानले काठमाडौं तथा अन्य क्षेत्रमा विभिन्न मातृभाषा साहित्य गोष्ठी आयोजना गर्ने भएको छ। हिजो नेपाल प्रज्ञा&ndash;प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको बैठकले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न भएका कामको मूल्याङ्कन तथा कार्यसमीक्षा गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ मा राजधानी र बाहिर गरी विभिन्न गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">बैठकले नेपालका मातृभाषा साहित्यको तुलनात्मक अध्ययन, मगर मातृभाषा साहित्यको अध्ययन, रानाथारु लोककथाको संकलन, नेपाल भाषा लोककथाको संकलन, मैथिली साहित्यको अध्ययन लगायतका अनुसन्धान र प्रकाशन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।</p> <p style="text-align: justify;">साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीको अध्यक्षतामा बसेको बैठकमा सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्याय र प्राज्ञसभा सदस्य एवम् सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बू आमन्त्रितका रूपमा उपस्थित थिए।</p> <p style="text-align: justify;">बैठकमा साहित्य (मातृभाषा) विभागका सदस्यहरू डा. रामदयाल राकेश, कृष्णभक्त बोडे र डा. कृष्णराज सर्वहारीको पनिप उपस्थिति रहेको थियो।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्